निर्वाचन घोषणा गरेलगत्तै तटस्थको सरकार बनाऔँ : सुवाल

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले निर्वाचन घोषणा लगत्तै तटस्थ व्यक्तिहरूको नेतृत्वमा सरकार गठन गर्ने व्यवस्था गर्नुपर्ने माग गरेका छन् । संसद्को कार्यकालको विषयमा भइरहेको विवादको समाधान सुझाउँदै चुनावमा भाग नलिने तटस्थ व्यक्तिको सरकार गठन गर्दै संसद्को कार्यकाल गर्ने अन्त्य गरे कुनै द्विविधा नहुने बताएका हुन् ।सुवालले डेंगु नियन्त्रणमा स्वास्थ्य मन्त्री प्रभावकारी नदिएको भन्दै डेंगुको अवस्थाबारे जवाफ दिनुपर्ने माग गरे । ‘कोरोनापछि डेंगु रोगले जनता पीडित छन् । अस्पतालहरूमा

सम्बन्धित सामग्री

निर्वाचन घोषणा गर्नु प्रतिगमन होइन: नेम्बाङ

‘प्रतिनिधिसभा विघटनको निर्णय सर्वाेच्चले मानेन, त्यो फरक पक्ष भो तर प्रधानमन्त्रीले मलाई काम गर्न दिइएन, अब नयाँ जनादेशका लागि जानुपर्छ भन्नु कसरी प्रतिगमन भो ?’ उनले भने...

कांग्रेसद्वारा आज निर्वाचन घोषणा पत्र सार्वजनिक गर्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसले आज निर्वाचन घोषणा पत्र सार्वजनिक गर्ने तयारी गरेकाे छ । आगामी ४ मंसिरका लागि तय गरेको निर्वाचन प्रयोजनका लागि कांग्रेसले आज निर्वाचन घोषणा पत्र सार्वजनिक गर्ने तयारी गरेकाे हाे र निर्वाचन घोषणापत्र बिना नै मत माग्न सुरु गरेको कांग्रेसको घोषणापत्र प्रधानमन्त्रीसमेत रहेको पार्टी सभापति शेरबहादुर देउवाले सार्वजनिक गर्नेछन्। स्थानीय तह निर्वाचन […]

निर्वाचन घोषणा गरेर प्रतिनिधि सभा बैठक राख्नु राज्यको दोहन: खिमलाल देवकोटा

सोमबार राष्ट्रिय सभाको बैठकमा विशेष समयमा बोल्दै उनले सरकारले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन घोषणा गरेपछि सांसदहरुको कार्यकाल समाप्त भएको बताएका हुन्।...

निर्वाचन घोषणा पश्चात प्रतिनिधिसभा जिवित रहनु संविधान अनुसार : शंकर पोखरेल

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचनको घोषणा पश्चात प्रतिनिधिसभा जीवित रहनु संविधानअनुसार भएको बताएका छन्। निर्वाचन घोषणा पछि प्रतिनिधिसभाको कार्यकाल सकिने भनेर कानुनविदहरुले तर्क गरिरहँदा पोखरेलले आज विराटनगरमा यस्तो बताएका हुन्। त्यसक्रममा उनले मुलुकको विकास र समृद्धिका लागि गठबन्धन आवश्यक नरहेको समेत बताए। उनले निर्वाचन घोषणा भइसकेकाले संसदलाई…

स्ववियु निर्वाचन घोषणा गर्न माग

काठमाडौं । अनेरास्ववियु (क्रान्तिकारी)ले त्रिभुवन विश्वविद्यालय (त्रिवि)लाई तत्काल स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति घोषणा गर्न माग गरेको छ । त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटासमक्ष क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहको नेतृत्वमा गएको टोलीले १८ बुँदे ज्ञापनपत्र बुझाउँदै १४ वर्षदेखि हुन नसकेको स्ववियु निर्वाचनको घोषणा गर्न माग गरेको हो । ‘प्रत्येक दुई÷दुई वर्षमा हुने स्ववियु निर्वाचन देशका अधिकांश […] The post स्ववियु निर्वाचन घोषणा गर्न माग appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

निर्वाचन घोषणा गर्दा पनि उत्सव मनाउने दिन आए : उपाध्यक्ष पोखरेल

नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले स्थानीय तहको निर्वाचन चाँडोभन्दा चाडो घोषणा गर्न माग गरेका छन् । प्रेस चौतारी नेपालको २४ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले सरकारले निर्धारित समयमा स्थानीय तहको निर्वाचन घोषणा नगरे आन्दोलन गर्नेसमेत बताए । “स्थानीय तहको निर्वाचन घोषणा गर्दा पनि उत्सव मनाउने दिन आए”, उनले भने, “पत्रकारले पनि समयमा नै स्थानीय तहको निर्वाचन गर्ने दिशामा कमल चलाउनुपर्दछ ।” उनले मुलुकलाई आर्थिक, विकास र समृद्धि तिर लैजानुपर्नेम

स्थानीय तहको निर्वाचन घोषणा गर्न सरकारलाई एमालेको अल्टिमेटम

प्रमुख प्रतिपक्षी दल एमालेले स्थानीय तहको निर्वाचन घोषणा गर्न सरकारलाई अल्टिमेटम दिएको छ । शनिबार बसेको एमाले जनसंगठन समन्वय संयन्त्रको बैठकले सोमबारसम्म निर्वाचनको मिति घोषणा नगरे सशक्त आन्दोलन गर्ने निर्णय...

ओलीद्वारा सत्ता टिकाउने खेलमा संसद विघटन गरि निर्वाचन घोषणा : डा. रिजाल

यमलाल भुसाल, बुटवल । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री डा. मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी ओलीले सत्ता टिकाउन कै लागि संसद विघटन गरि निर्वाचन घोषणा गरेको आरोप लगाउनु भयो । रिपोर्टर्स क्लव लुम्बिनी प्रदेश कार्यालय बुटवलले आइतवार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता रिजालले सरकारले चुनाव गराउन नभई सत्ता लम्वाउनका लागि मिति चुनावको मिति […]