काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचनको घोषणा पश्चात प्रतिनिधिसभा जीवित रहनु संविधानअनुसार भएको बताएका छन्।
निर्वाचन घोषणा पछि प्रतिनिधिसभाको कार्यकाल सकिने भनेर कानुनविदहरुले तर्क गरिरहँदा पोखरेलले आज विराटनगरमा यस्तो बताएका हुन्। त्यसक्रममा उनले मुलुकको विकास र समृद्धिका लागि गठबन्धन आवश्यक नरहेको समेत बताए।
उनले निर्वाचन घोषणा भइसकेकाले संसदलाई…