ओलीद्वारा सत्ता टिकाउने खेलमा संसद विघटन गरि निर्वाचन घोषणा : डा. रिजाल

यमलाल भुसाल, बुटवल । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री डा. मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी ओलीले सत्ता टिकाउन कै लागि संसद विघटन गरि निर्वाचन घोषणा गरेको आरोप लगाउनु भयो । रिपोर्टर्स क्लव लुम्बिनी प्रदेश कार्यालय बुटवलले आइतवार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता रिजालले सरकारले चुनाव गराउन नभई सत्ता लम्वाउनका लागि मिति चुनावको मिति […]

सम्बन्धित सामग्री

मलेसियाको संसद विघटन, मध्यावधि निर्वाचन घोषणा

२५ असोज, क्वालालमपुर । मलेसियाको संसद् विघटन गरिएको छ । प्रधानमन्त्री इस्माइली साब्री याकूबले संसद् विघटन गरिएको घोषणा गरेका हुन् । उनले संसद् विघटन गर्दै मध्यावधि निर्वाचन समेत घोषणा गरेका छन् । उनले घोषणा गरेअनुसार आगामी ६० दिन भित्रमा निर्वाचन हुनेछ । टेलिभिजनबाट देशका नाममा सम्बोधन गर्दै उनले संसद् विघटन र निर्वाचन घोषणाका लागि राजा […]

मलेसियामा संसद् विघटन, मध्यावधि निर्वाचन घोषणा

मलेसियाको संसद् विघटन गरिएको छ। प्रधानमन्त्री इस्माइल साब्रि याकोबले संसद विघटन गरिएको घोषणा गरेका हुन्। उनले संसद विघटन गर्दै मध्यावधि निर्वाचन समेत घोषणा गरेका छन्।  उनले घोषणा गरेअनुसार आगामी ६० दिन...

पोर्चुगलका राष्ट्रपतिद्धारा संसद विघटन

काठमाडौं : पोर्चुगलमा संसद विघटन गर्दै अग्रिम निर्वाचनको घोषणा गरिएको छ। राष्ट्रपति मर्केलो रिबेलो डि सौसाले  संसद विघटन गरिएको घोषणा गर्दै निर्वाचनको मिति तोकेका हुन्। उनले  आगामी सन् २०२२ को जनवरी ३० तारिखका दिन संसदीय निर्वाचन गर्ने घोषणा गरेको अन्तर्राष्ट्गिरय सञचारमाध्मले जनाएका छन्। सन् १९७४ अप्रिल २५ देखि अहिलेसम्म पोर्चुगलमा आठ पटक संसद विघटन गरिएको छ। संसदले सरकारको बजेट प्रस्ताव पारित नगरेपछि राष्ट्रपतिले संसद विघटन गर्दै निर्वाचन घोषणा गरेका हुन्। सरकारको बजेट

मध्यावधि निर्वाचनको लागि कार्यतालिका सार्वजनिक

सरकारले संसद विघटन गरी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन घोषणा गरेकोमा २६ गते हुने प्रत्यक्ष निर्वाचनका लागि असोज २१ देखि असोज २६ गतेसम्मको निर्वाचन कार्यक्रम बनाएको छ ।...

संसद विघटन प्रतिगामी कदमको अर्को कडी भएको माओवादी केन्द्रको ठहर

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अग्रगमनको पक्षमा उभिएर संघर्ष गर्न सबैमा आह्वान गर्दै संसद विघटनलाई प्रतिगामी कदमको रूपमा भर्त्सना गरेका छन्। संवैधानिक रूपमा शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने भए पनि त्यसो नगरिएको उल्लेख छ। “मध्यराति नै प्रतिनिधिसभा विघटन गरी निर्वाचन घोषणा गरिएको छ। यो २०७७ सालको पौष ५ को प्रतिगामी कदमकोे अर्को कडी हो,’ विज्ञप्तिमा भनिएको छ।

संसद विघटन असंवैधानीक र अलोकतान्त्रिक : हुमागाईं

न्युज अफ नेपाल, रामेछाप । प्रतिनिधिसभा विघटन विरुद्ध प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेसले आज ७७ वटै जिल्लामा विरोध प्रदर्शन गरेको छ । सरकारले संसद विघटन गरि निर्वाचन घोषणा गरेपछि उत्पन्न विवादको मुद्धा सर्वोच्च अदालतमा चलिरहेको छ । संसद पुर्नस्थापना वा निर्वाचनबारे सर्वोच्चको फैसलामान्ने बताउदै आएको काग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको यो कदम असंवैधानिक र अलोकतान्त्रिक […]

निर्वाचन घोषणाले अलमलमा प्रहरी समायोजन

२ माघ, काठमाडौं । संसद विघटन र मध्यावधि निर्वाचनको घोषणापछि प्रहरी समायोजन प्रक्रिया अलमलमा परेको छ । वैशाख १७ र २७ गतेका लागि निर्वाचन घोषणा भएपछि प्रहरी समायोजन समितिको सचिवालयले सूचनासमेत जारी गर्न नसक्ने देखिएको हो । मन्त्रिपरिषद्ले २७ कात्तिकमा ‘नेपाल प्रहरी तथा प्रदेश प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन (ओएण्डएम), २०७७’ लाई स्वीकृत गरेसँगै […]

ओलीले चुनाव होइन, निरंकुशता लाद्छन् : उपेन्द्र यादव

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव गराउनका लागि नभई निरंकुशता लाद्नलाई संसद विघटन गर्दै निर्वाचन घोषणा गरेको आरोप लगाएका छन्।

संसद विघटन प्रकरण : रिट निवेदकहरुले मागे बृहत पूर्ण इजलास

२२ पुस, काठमाडौं । रिट निवेदकहरुले संसद विघटनको मुद्दामा सुनुवाईका लागि वृहत पूर्ण इनलास गठनको माग गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेका छन् । त्यसविरुद्ध परेको १२ वटा रिटमा विपक्षीहरुको लिखित जवाफ मागेर बुधबारदेखि संवैधानिक इजलासमा सुनुवाई सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीशहरु हरिकृष्ण […]

देउवालाई पौडेलको प्रश्न : त्यो आँधीले ओलीसँगै तपाईंलाई बगायो भने के हुन्छ ?

१६ पुस, पोखरा । संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमबारे प्रमुख विपक्षी नेपाली कांग्रेस विभाजित छ । पार्टी सभापति शेरबहादुर देउवा सर्वोच्च अदालतको फैसला पर्खिने पक्षमा छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल आन्दोलन चर्काउनुपर्ने पक्षमा छन् । मेलमिलाप दिवसको अवसरमा बिहीबार पोखरामा आयोजित कार्यक्रममा वरिष्ठ नेता पौडेलले अहिले निर्वाचनमा […]