स्ववियु निर्वाचन घोषणा गर्न माग

काठमाडौं । अनेरास्ववियु (क्रान्तिकारी)ले त्रिभुवन विश्वविद्यालय (त्रिवि)लाई तत्काल स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति घोषणा गर्न माग गरेको छ । त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटासमक्ष क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहको नेतृत्वमा गएको टोलीले १८ बुँदे ज्ञापनपत्र बुझाउँदै १४ वर्षदेखि हुन नसकेको स्ववियु निर्वाचनको घोषणा गर्न माग गरेको हो । ‘प्रत्येक दुई÷दुई वर्षमा हुने स्ववियु निर्वाचन देशका अधिकांश […] The post स्ववियु निर्वाचन घोषणा गर्न माग appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

सम्बन्धित सामग्री

स्ववियु चुनावको मिति तत्काल घोषणा गर्न अनेरास्ववियुको माग

२७ मंसिर, काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले तत्काल स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन घोषणा गर्न त्रिभुवन विश्वविद्यालयलाई आग्रह गरेको छ । मंगलबार अध्यक्ष सुनीता बरालसहितको टोलीले त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटालाई ज्ञापनपत्र बुझाउँदै तत्काल स्ववियु चुनावको मिति घोषणा गर्न माग गरेको हो । ‘अब कुनै पनि बहानामा स्ववियु निर्वाचन नगराउने छुट विश्वविद्यालयलाई हुने छैन’ अध्यक्ष […]

स्ववियु निर्वाचन घोषणा गर्न माग

काठमाडौँ । अनेरास्ववियु (क्रान्तिकारी)ले त्रिभुवन विश्वविद्यालय (त्रिवि)लाई तत्काल स्वतन्त्र विद्यार्थी युनियन -स्ववियु- निर्वाचनको मिति घोषणा गर्न माग गरेको छ । त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटासमक्ष क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहको नेतृत्वमा गएको टोलीले १८ बुँदे ज्ञापनपत्र बुझाउँदै १४ वर्षदेखि हुन नसकेको स्ववियु निर्वाचनको घोषणा गर्न माग गरेका हुन् ।