तोकिएभन्दा बढी भाडा असुल्दै सवारी साधन

चाडवाडमा सवारी साधनले यात्रुवाट तोकिएभन्दा बढी भाडा असुल्ने गरेको पाइएको छ । बिभिन्न स्थानमा तोकीएभन्दा डबल बढीसम्म भाडा असुल्ने गरेको यात्रुको गुनासो छ ।

सम्बन्धित सामग्री

सोलुखुम्बुमा दर्जनौं सवारी साधन कारबाहीमा

सोलुखुम्बु । सोलुखुम्बुमा पछिल्लो २ साता यता क्षमता भन्दा बढी यात्रु बोक्ने र यात्रुसँग बढी भाडा लिने दर्जनौं सवारी साधन कारबाहीमा परेका छन् । दशैंको मुखमा सिट क्षमता भन्दा बढी यात्रु बोकेर जोखिम सिर्जना गर्ने २४ वटा सवारी साधन कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको हाे । कारबाहीमा पर्ने अधिकांश सवारी साधनहरु ग्रामीण […]

दैलेखमा एकैदिन ४३ सवारी साधन कारवाहीमा

दसैंको बेलामा यात्रुलाई सुरक्षित यात्रा गराउने उद्देश्यले जिल्ला प्रहरी कार्यलयले सवारीसाधन जाँचलाई कडाइ गरेको छ । आज एक सय १० सवारीसाधनमा जाँच गर्दा नियमविपरीत भेटिएका ४३ सवारीसाधन कारबाहीमा परेका हुन् ।दसैंका बेलामा सवारी दुर्घटना न्यूनीकरण अभियानअन्तर्गत सवारी चालकहरूलाई  यात्रुलाई अनावश्यक हैरानी नदिन, तोकिएको भाडादर भन्दा बढी भाडा नलिन, चालक, सहचालक र यात्रुलाई समेत प्रहरी टोलीले सतर्क गराएको छ ।प्रहरी प्रमुखसहित आठ जनाको टोलीले जिल्लाका विभिन्न स्थानमा जाँच गरेको थियो भने माथिल्लो डुङ

यात्रुसँग बढी भाडा असुल्ने ७ ओटा सवारी साधन ट्राफिक प्रहरीको कारवाहीमा

साउन ३, वीरगञ्ज  । यात्रुसँग तोकिएको दरभन्दा बढी भाडा लिने सात ओटा सवारी साधन २ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाको कारवाहीमा परेका छन् ।  बाराको पथलैयामा शनिवार राति चेकजाँच गर्दा बढी भाडा लिएको भेटिएपछि भाडा फिर्ता गराइएको ट्राफिक प्रहरी कार्यालय पथलैयाका सूचना अधिकृत ट्राफिक प्रहरी नायव उपरिक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी दिए ।  ती सवारीले यात्रुसँग कुल १ लाख २४ हजार २०० रुपैयाँ बढी भाडा लिएका थिए । तोकिएभन्दा बढी भाडा असुल्ने प्रत्येक बसलाई ५ हजार रुपैयाँका दरले ३५ हजार रुपैयाँ जरीवाना पनि तिराइएको प्रहरी नायव उपरिक्षक जैसवारले बताए ।  जनकपुर, सर्लाही, गौर र बाराका विभिन्न स्थानबाट काठमाडौं र पोखराका लागि यात्रु लिएर हिँडेका बसले ३०० देखि १ हजार रुपैयाँसम्म बढी भाडा लिएको भेटिएको जैसवारले बताए ।  बढी भाडा लिने बा.प्र.००१ ख ०१९०, ना ७ ख २७९०, ग १ ख ८९६९, ना ६ ख ५०६७, ना ८ ख ४१३, ना ६ ख ६९६३ र ना ७ ख ११११ नम्बरका बस कारवाहीमा परेका हुन् । ती बसले लिएको बढी भाडा १८३ जना यात्रुलाई फिर्ता गराइएको छ ।

डोटीमा बढी भाडा लिने सवारी साधन कारवाहीमा

तोकिएको दरभन्दा बढी भाडा लिने सात सवारीसाधनलाई कारवाही गरिएको छ ।  जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीका अनुसार निषेधाज्ञा उलङ्घन गर्ने तथा यात्रुलाई टिकट नदिइ बढी भाडा लिने चार जीप तथा तीन हाईस गरी सात वटा सवारीसाधनलाई आज कारवाही गरिएको छ । कारवाहीमा परेका सवारीसाधनबाट रु ६ हजार ५०० जरिवाना समेत लिइएको छ । जिल्लामा सञ्चालन भइरहेका सावरी साधनले बढी भाडा लिने गरेको गुनासो बढेपछि यहाँको स्थानीय प्रशासनले छड्के अनुगमन शुरु गरेको छ । दोस्रो चरण

छ गुणाबढी भाडा लिने सवारी साधन कार्वाहीमा

काभ्रेपलाञ्चोक, २४ वैशाख: कोरोना सङ्क्रमणको दोस्रो लहरसँगै जोखिम बढेपछि काठमाडौँ उपत्यकाबाट गृहजिल्ला जाने क्रममा बिहीबार काठमाडौँबाट धनुषाको जनकपुरसम्म जाँदा करिब छ गुणा बढी भाडा लिने सवारी साधनलाई जिल्ला ट्राफिक कार्यालय काभ्रेपलाञ्चोकले कारवाही गरेको छ । काठमाडौँबाट जनकपुर गइरहेको काठमाडौँ पूर्वी–नाका साँगामा १५ जना यात्रु बोकेर आएको उक्त सवारीलाई जाँचका क्रममा बढी भाडा असुलेको भन्दै कारवाही […]

६ गुणा बढी भाडा लिने सवारी साधन कारबाहीमा

२४ वैशाख, काठमाडौं । कोरोना सङ्क्रमणको दोस्रो लहरसँगै जोखिम बढेपछि काठमाडौँ उपत्यकाबाट गृहजिल्ला जाने क्रममा बिहीबार काठमाडौँबाट धनुषाको जनकपुरसम्म जाँदा करिब छ गुणा बढी भाडा लिने सवारी साधनलाई जिल्ला ट्राफिक कार्यालय काभ्रेपलाञ्चोकले कारबाही गरेको छ । काठमाडौँबाट जनकपुर गइरहेको काठमाडौँ पूर्वी–नाका साँगामा १५ जना यात्रु बोकेर आएको उक्त सवारीलाई जाँचका क्रममा बढी भाडा असुलेको भन्दै […]

बढी भाडा लिएकोले सवारी साधन कारवाहीमा

नुवाकोट । बढी भाडा लिने नौ सवारी साधन र कागजपत्रविना नै चलाउने ७ सय ७९ सवारी साधनलाई नुवाकोट ट्राफिकले कारवाही गरेको छ । बढी भाडा लिने नौ यातायातलाई कारवाही गरी यात्रुको ...

यात्रुसँग लिएको बढी भाडा प्रहरीले फिर्ता गरायो

नुवाकोट । दशैँ पर्वमा अनियमित रुपमा सवारी साधन सञ्चालन गरी यात्रुसँग बढी भाडा असुल गर्ने चालकलाई जिल्ला ट्राफिक प्रहरी कार्यालयले कारबाही गरेको छ । पर्वका...

यात्रुसँग लिएको बढी भाडा प्रहरीले फिर्ता गरायो

नुवाकोट।दशैँ पर्वमा अनियमित रुपमा सवारी साधन सञ्चालन गरी यात्रुसँग बढी भाडा असुल गर्ने चालकलाई जिल्ला ट्राफिक