६ गुणा बढी भाडा लिने सवारी साधन कारबाहीमा

२४ वैशाख, काठमाडौं । कोरोना सङ्क्रमणको दोस्रो लहरसँगै जोखिम बढेपछि काठमाडौँ उपत्यकाबाट गृहजिल्ला जाने क्रममा बिहीबार काठमाडौँबाट धनुषाको जनकपुरसम्म जाँदा करिब छ गुणा बढी भाडा लिने सवारी साधनलाई जिल्ला ट्राफिक कार्यालय काभ्रेपलाञ्चोकले कारबाही गरेको छ । काठमाडौँबाट जनकपुर गइरहेको काठमाडौँ पूर्वी–नाका साँगामा १५ जना यात्रु बोकेर आएको उक्त सवारीलाई जाँचका क्रममा बढी भाडा असुलेको भन्दै […]

सम्बन्धित सामग्री

बढी भाडा लिने सवारी साधन कारबाहीमा

जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले चाडपर्वको मौकामा बढी भाडा लिन १६ वटा सवारी साधनलाई कारबाही गरेको छ । दमौलीबाट काठमाडौँ जाने र पोखराबाट काठमाडौँ जाने माइक्रोले प्रतिव्यक्ति एक हजार रुपियाँ भाडा लिएको भेटिएपछि ट्राफिक प्रहरीले उक्त माइक्रोलाई जरिवाना तिराएर कारबाही गरेको छ भने यात्रुहरूको भाडा फिर्ता गराएको हो ।

सोलुखुम्बुमा दर्जनौं सवारी साधन कारबाहीमा

सोलुखुम्बु । सोलुखुम्बुमा पछिल्लो २ साता यता क्षमता भन्दा बढी यात्रु बोक्ने र यात्रुसँग बढी भाडा लिने दर्जनौं सवारी साधन कारबाहीमा परेका छन् । दशैंको मुखमा सिट क्षमता भन्दा बढी यात्रु बोकेर जोखिम सिर्जना गर्ने २४ वटा सवारी साधन कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको हाे । कारबाहीमा पर्ने अधिकांश सवारी साधनहरु ग्रामीण […]

दसैंलक्षित ट्राफिक चेकिङ, ११० जाँच गर्दा ४३ वटा सवारी साधन कारबाहीमा

काठमाडौं । दसैँको बेलामा यात्रुलाई सुरक्षित यात्रा गराउने उद्देश्यले जिल्ला प्रहरी कार्यलयले सवारीसाधन जाँचलाई कडाइ गरेको छ । आज एक सय १० सवारीसाधनमा जाँच गर्दा नियमविपरीत भेटिएका ४३ सवारीसाधन कारबाहीमा परेका हुन् । दसैँका बेलामा सवारी दुर्घटना न्यूनीकरण अभियानअन्तर्गत सवारी चालकहरूलाई यात्रुलाई अनावश्यक हैरानी नदिन, तोकिएको भाडादरभन्दा बढी भाडा नलिन, चालक, सहचालक र यात्रुलाईसमेत प्रहरी […]

डोटीमा बढी भाडा लिने सवारी साधन कारबाहीमा

२४ असार, डोटी । तोकिएको दरभन्दा बढी भाडा लिने सात सवारी साधनलाई जिल्ला प्रशासन कार्यालय डोटीले कारबाही गरेको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीका अनुसार निषेधाज्ञा उल्लंघन गर्ने …

भाइटीकाका दिन ६ गुणा बढी भाडा लिने सवारी साधन कारबाहीमा :: Pahilopost.com

मेलम्ची :  भाइटीकाको मौका छोपी सरकारले तोकेभन्दा बढी भाडा लिने सवारी साधनबाट मेलम्ची इलाका प्रहरी कार्यालयले भाडा फिर्ता गर्न लगाई जरिवाना तिराएको छ।  काठमाडौँको जोरपाटीबाट सिन्धुपाल्चोकको मेलम्ची हुँदै नवलपुरका लागि छुटेको हेलम्बु यातायातको बा ३ ख १६६१ नम्बरको सार्वजनिक यातायातले यातायात व्यवस्था विभागले तोकेभन्दा ६ गुणा भन्दा बढीसम्म भाडा लिएको