काठमाडौं : सौन्दर्य प्रतियोगिता ‘नेक्स्ट सुपर मोडल २०२२’को उपाधि रविया नगरकोटी र शैलेस मगरले जितेका छन्। ट्यालेण्ट पिक कम्पनीद्वारा आयोजित प्रतियोगितामा उनीहरुले क्रमशः महिला र पुरुष विधाको उपाधि हात पारेका हुन्।
उनीहरुले पुरस्कार स्वरुप एक/एक लाख रुपैयाँ बराबरको सेवा सुविधा पाएका छन्। प्रतियोगितामा साक्षी बास्तोला र सञ्जय पुरी ‘फस्ट रनर…