लघु फिल्म ‘शुभ सन्ध्या’ निर्माण हुने

समाजमा हुने जातीय विभेद र बढ्दो महिला हिंसाको बिषयमा लघु फिल्म ‘शुभ सन्ध्या’ निर्माण हुने भएको छ । अमिर बरालको निर्देशन रहने फिल्म नारायणी फिल्मस्को ब्यानरमा बन्न लागेको हो । सचितराज सेढाई, निशु आइडु, कृश पौडेल, रिजन खरेल लगायतको मुख्य अभिनय रहने फिल्ममा बालकलाकार आदित्य ढुङ्गानाको समेत अभिनय रहनेछ । निर्देशक बरालकै कथामा अंगत श्रेष्ठको पटकथा सम्वाद रहेको फिल्म रवि कोइरालाले छायाँकन गर्दैछन् । फिल्मको छायाँकन झापा र चितवनमा हुने निर्देशक बरालले बताए ।

सम्बन्धित सामग्री

चेतनामुलक विषयमा लघु फिल्म ‘चरित्र’ निर्माण

लघु फिल्म ‘चरित्र’ निर्माण भएको छ । आर्या इन्टरटेनमेन्टको प्रस्तुतिमा फिल्म निर्माण भएको हो । रामकाजी घिमिरेको लेखन रहेको फिल्ममा कपिल कार्कीको निर्देशन रहेको छ ।निर्देशक कार्कीकै निर्माण रहेको फिल्ममा उत्तम केसी, स्रोता आचार्य, राजकुमार थापा, रामकाजी घिमिरे, रचना पौडेल, आशिका बस्नेत, अन्जु हमाल, अनुमती नेपाली, घनश्याम तिमिल्सिना, श्रीराम गिरी, कालुराम थापा, सुरेन्द्र खड्का, दिव्यान्स जोशी, कमला खड्का, परशुराम सत्याल, अनिश बोहोरा, दर्शक आचार्य, राधिका शंकर, आशिष थापा लगायतको अभिनय सम

‘परिवार’ को अमेरिकामा प्रिमियर

अमेरिकाबाट निर्माण गरिएको नेपाली लघु फिल्म ‘परिवार’ को प्रिमियर गरिएको छ । फिल्मको अमेरिकाको केन्टकी स्थित ल्याक्सिनटन सिटीमा प्रिमियर गरिएको हो ।  पछिल्लो समय अमेरिका रहदै आएका निर्देशक सुमन दाहालले फिल्म अमेरिकाको ल्याक्सिनटन शहरमा छायाँकन गरेर तयार पारेका हुन् । फिल्ममा वसुन्धरा भुषाल, एकनारायण सुवेदी, मन्दिरा दाहाल, डि डि कौशिक, ईश्वर प्रवासी, सविता चौलागाई, रवि कोइराला, सन्दिप अर्याल, आयुष ढुङ्गेल लगायतको मुख्य भूमिका छ ।चन्दा दंगालले निर्माण गरेको यो फिल्मका सह निर्माता डि

फिल्म ‘समय र सम्बन्ध’ युट्युबमा सार्वजनिक

काठमाडौँ। समय र सम्बन्धको विभिन्न पाटो समेटर निर्माण भएको लघु फिल्म ‘समय र सम्बन्ध’ सार्वजनिक भएको छ। १२ मिनेट अवधिको फिल्मले समय दिन नसक्दा सम्बन्धमा आउने बिभिन्न समस्या देखाएको छ। फिल्मलाई उत्तम अधिकारीले निर्देशन गरेका हुन्। संचारकर्मी रघुनाथ सापकोटाको कथा रहेको फिल्ममा पटकथा संवाद सुजन खतिवडाको रहेको छ।

फिल्म ‘समय र सम्बन्ध’ सार्वजनिक

समय र सम्बन्धको विभिन्न पाटो समेटर निर्माण भएको  लघु फिल्म ‘समय र सम्बन्ध’ सार्वजनिक भएको छ । १२ मिनेट अवधिको फिल्मले समय दिन नसक्दा सम्बन्धमा आउने बिभिन्न समस्या देखाएको छ । फिल्मलाई उत्तम अधिकारीले निर्देशन गरेका हुन् । संचारकर्मी रघुनाथ सापकोटाको कथा रहेको फिल्ममा पटकथा संवाद सुजन खतिवडाको रहेको छ । बिनोद सापकोटाले छायांकन, नहकुल खड्काको सम्पादन रहेको फिल्ममा सुरज अधिकारी, स्मृति बस्नेत र साहारा कोइराला लगायतको अभिनय छ । फिल्मले समाजमा चेतनाको बिस्तार गर्ने निर्देशक

तीन तन्नेरी फिल्ममेकरलाई ५-५ लाख रुपैयाँ राशीको पुरस्कार

काठमाडौं । तीनजना तन्नेरी फिल्म निर्माताहरु शान्ता नेपाली, सुनिल गुरुङ र ज्योत्सनासिंह ठकुरीले पाँच–पाँच लाख रुपैयाँ राशीको ‘लघु फिल्म निर्माण पुरस्कार’ प्राप्त गरेका छन् । भर्चुअल प्रेसमिटमा आयोजित समारोहमा उनीहरुलाई बिराटनगरस्थित नर्थ साउथ कलेक्टिभ्सले पुरस्कार प्रदान गरेको हो । नेपालीको फिल्म मुना, ठकुरीको एलेक्सिया र गुरुङको विन्ड हर्सले पुरस्कार जितेका हुन् । उनीहरुले सन् २०२१ […]

‘माग्ने बुढा’को संवादमा हाँस्य सिरियल ‘उकुसमुकुस’को प्रसारण सुरु

काठमाडौं । डिजिटल प्लेटफर्ममा लघु फिल्म, हाँस्य सिरियल, सर्ट फिल्म लगायतकोे निर्माण ह्वात्तै बढेको छ । युट्युबमा दर्शकको आकर्षण बढेपछि कमेडी सिरियलको निर्माणमा पनि निर्माताको ध्यान गएको छ । यसबीच, हाँस्य सिरियल ‘उकुसमुकुस’को प्रशारण सुरु भएको छ । यो सिरियलको पहिलो भाग बुधबार आमा अग्नीकुमारी मिडिया नामक युट्युब च्यानलबाट प्रशारण भएकोे छ । अब, हरेक […]

आयो दुर्गा

सामाजिक सन्देशमा निर्माण भएको लघु फिल्म दुर्गा युट्युबबाट सार्वजनिक भएको छ। फिल्म आरके मानन्धर र राजु भुजुको संयुक्त युट्युब च्यानल आरके एन्ड आरके इन्टरटेन्मेन्टबाट सार्वजनिक गरिएको हो। बालशोषणविरुद्ध जनचेतनामूलक लघु फिल्म घरेलु श्रमिकको विषयमा निर्माण भएको छ। दुर्गा बालबालिकाप्रति गरिने व्यवहार तथा उनीहरूको शिक्षाको विषयमा सामाजिक सन्देशका साथ तयार पारिएको फिल्मका लेखक आरके मानन्धरले बताए। […]

'क्यानसर राक्षस होइन', सर्ट फिल्म सार्वजनिक :: Pahilopost.com

काठमाडौं: क्यानसर रोगको त्रास विरुद्ध सर्ट फिल्म निर्माण भएको छ। क्यानसर बारे चेतनामुलक संदेश सहित बिङ होमो सेपियन्सले ओम हस्पिटलसँगको सहकार्यमा फिल्म निर्माण गरेको हो। सामाजिक कार्यमा सक्रिय डाक्टर दिलजान मन्सुरको परिकल्पना तथा कथामा लघु फिल्म बनाइएको हो। फिल्मको मुल नारा 'क्यानसर राक्षस होइन' भन्ने रहेको छ। फिल्मलाई कर्ट