काठमाडौं: क्यानसर रोगको त्रास विरुद्ध सर्ट फिल्म निर्माण भएको छ। क्यानसर बारे चेतनामुलक संदेश सहित बिङ होमो सेपियन्सले ओम हस्पिटलसँगको सहकार्यमा फिल्म निर्माण गरेको हो।
सामाजिक कार्यमा सक्रिय डाक्टर दिलजान मन्सुरको परिकल्पना तथा कथामा लघु फिल्म बनाइएको हो। फिल्मको मुल नारा 'क्यानसर राक्षस होइन' भन्ने रहेको छ। फिल्मलाई कर्ट