फिल्म ‘समय र सम्बन्ध’ सार्वजनिक

समय र सम्बन्धको विभिन्न पाटो समेटर निर्माण भएको  लघु फिल्म ‘समय र सम्बन्ध’ सार्वजनिक भएको छ । १२ मिनेट अवधिको फिल्मले समय दिन नसक्दा सम्बन्धमा आउने बिभिन्न समस्या देखाएको छ । फिल्मलाई उत्तम अधिकारीले निर्देशन गरेका हुन् । संचारकर्मी रघुनाथ सापकोटाको कथा रहेको फिल्ममा पटकथा संवाद सुजन खतिवडाको रहेको छ । बिनोद सापकोटाले छायांकन, नहकुल खड्काको सम्पादन रहेको फिल्ममा सुरज अधिकारी, स्मृति बस्नेत र साहारा कोइराला लगायतको अभिनय छ । फिल्मले समाजमा चेतनाको बिस्तार गर्ने निर्देशक