तीन तन्नेरी फिल्ममेकरलाई ५-५ लाख रुपैयाँ राशीको पुरस्कार

काठमाडौं । तीनजना तन्नेरी फिल्म निर्माताहरु शान्ता नेपाली, सुनिल गुरुङ र ज्योत्सनासिंह ठकुरीले पाँच–पाँच लाख रुपैयाँ राशीको ‘लघु फिल्म निर्माण पुरस्कार’ प्राप्त गरेका छन् । भर्चुअल प्रेसमिटमा आयोजित समारोहमा उनीहरुलाई बिराटनगरस्थित नर्थ साउथ कलेक्टिभ्सले पुरस्कार प्रदान गरेको हो । नेपालीको फिल्म मुना, ठकुरीको एलेक्सिया र गुरुङको विन्ड हर्सले पुरस्कार जितेका हुन् । उनीहरुले सन् २०२१ […]