काठमाडौँ। समय र सम्बन्धको विभिन्न पाटो समेटर निर्माण भएको लघु फिल्म ‘समय र सम्बन्ध’ सार्वजनिक भएको छ। १२ मिनेट अवधिको फिल्मले समय दिन नसक्दा सम्बन्धमा आउने बिभिन्न समस्या देखाएको छ।
फिल्मलाई उत्तम अधिकारीले निर्देशन गरेका हुन्। संचारकर्मी रघुनाथ सापकोटाको कथा रहेको फिल्ममा पटकथा संवाद सुजन खतिवडाको रहेको छ।