शिक्षा सुधारमा वडा समिति

जनप्रतिनिधिमध्ये सबैभन्दा नजिकका, आफ्ना समस्या सुनाउन सकिने भनेका वडा समितिका सदस्यहरू हुन् । वडा समिति घरको हात्तीपाइले जस्तै सरकारको मात्र होइन लोकतन्त्रको पनि जग हो । समुदायका धेरै व्यक्तिलाई सरकारका नीति, योजना, कार्यक्रम, सञ्चालित कार्यक्रमको बारेमा जानकारी नहुन सक्छ, वडाबाट प्रवाह हुने सेवा भने लिइरहेका हुन्छन् । वडा समितिका कार्यहरू जीवन पद्धतिसँग जोडिएका हुन्छन् । सामान्य मान्छेलाई ठूला ठूला केन्द्रीय योजनाको भन्दा वडाले दिने सेवा सुविधाको महŒव बढी हुन्छ । वडाले चाहने र योजनाबद्ध रूपमा लाग्ने हो भने सबै बालबालिकालाई स्तरीय शिक्षा दिने, समाज सचेत पार्ने, समाजका विकृति हटाउने, समाजलाई सभ्य बनाउने कार्यमा पनि धेरै महŒवपूर्ण भूमिका खेल्न सक्छ । नेपालमा छ हजार ७४३ वडामा ३३ हजार ७५१ जनप्रतिनिधि रहेका छन् । व

सम्बन्धित सामग्री

नगरले गठन गरेको शिक्षा सुधार कार्यदलद्वारा काम सुरु

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले गठन गरेको शिक्षा सुधार कार्यदलले फिल्डमा पुगेर काम सुरु गरेको छ । १५ वडा रहेको नगरपालिकाभित्रका सामुदायीक विद्यालयको अवस्था, समस्या, आवश्यकता, सुधार गर्नुपर्ने पक्षलगायतका ’boutमा विस्तृत अध्ययनका लागि शैक्षिक अभियान्ता एबं जनजागृति माबि सोल्माका व्यवस्थापन समिति अध्यक्ष सुर्य राईको संयोजकत्वमा गठित सात सदस्यीय शिक्षा सुधार कार्यदलले आफ्नो काम […] The post नगरले गठन गरेको शिक्षा सुधार कार्यदलद्वारा काम सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

शिक्षाको गुणस्तर सुधार गर्न शैक्षिक बहस

खोटाङ, पुस २४ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले शैक्षिक गुणस्तर सुधार गर्न विभिन्न उपायको खोजी थालेको छ । सामुदायिक विद्यालयको घट्दो आकर्षणलाई उकास्न नगरपालिकाले नगरभित्रका राजनीतिक दलका प्रतिनिधि, वडा शिक्षा समिति, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक, पूर्वप्रधानाध्यापक, व्यवस्थापन समितिका पूर्वपदाधिकारी, विद्यार्थीलगायतलाई एक ठाउँमा भेला गरेर शैक्षिक बहस थालेको हो । पछिल्लो समय सामुदायिक विद्यालयको […]

शैक्षिक अवस्था सुधार्न अभिभावक शिक्षा

जुम्ला : जुम्लाको सिंजा गाउँपालिकाले शैक्षिक अवस्था सुधार्न अभिभावक शिक्षा कार्यक्रम लागू गरेको छ। पालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले शैक्षिक अवस्था सुधार्न पालिकाभित्रका सामुदायिक विद्यालयमा यस्तो कार्यक्रम लागू गरेको हो।पछिल्लो समयमा खस्कदै गएको सामुदायिक विद्यालयको अवस्था मद्देनजर गर्दै यस्तो वडास्तरीय समिति समेत गठन गरेको छ। शैक्षिक गुणस्तर कायम राख्न पालिकाका ६ वटै वडामा वडाध्यक्षको नेतृत्वमा वडा समिति गठन गरेको गापा शिक्षा शाखाका प्रमुख शंकर धितालले बताए।उनका अनुसार वडा समितिले आफ्ना व

महानगरका सबै वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने

काठमाडौं । काठमाडौं महानगरपालिकाले सबै वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ । मतदाता शिक्षाका लागि काठमाडौं महानगरपालिकाले वडास्तरीय ‘मतदाता शिक्षा सञ्चालन समिति’ गठन गरेर संयोजकहरुलाई अभिमुखीकरण सम्पन्न गरेको छ ।  महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीको संयोजकत्वमा रहेको ‘स्थानीय तह स्तरको मतदाता शिक्षा समन्वय समिति’ को बैठकले वडा सचिवको...

‘ग्रामिण भेगमा छोरी बुहारीले सहज रूपमा उच्च शिक्षा हाँसिल गरून्’

बारा । बाराको ग्रामीण भेगमा छोरी बुहारीलाई उच्च शिक्षा हासिल गर्न सहज हुने नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका केन्द्रीय निर्वाचन समिति सदस्य बतहु राय यादवले बताएका छन् । सिम्रौनगढ नगरपालिका वडा नम्बर ८ कचोर्वाको श्री जनता माध्यमिक बिधालयमा कक्षा ११ को उदघाटन गर्दै यस भेगका विधार्थी २५ देखि ३५ किलोमिटर पुर्व कलैया वीरगन्ज जाने बाध्यताको […] The post ‘ग्रामिण भेगमा छोरी बुहारीले सहज रूपमा उच्च शिक्षा हाँसिल गरून्’ appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

सबै जनप्रतिनिधिलाई सत्तापक्षकै भूमिकामा उत्रन आग्रह

ललितपुर : नेकपा एमालेका स्थायी समिति सदस्य कृष्णगोपाल श्रेष्ठले स्थानीय तह निर्वाचनमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई प्रतिपक्षीको नभई सत्तापक्षकै भूमिकामा उत्रन आग्रह गरेका छन्।उनले धेरै स्थानमा मेयर या प्रमुखमा पराजित भएर उपप्रमुख जितेको र वडा अध्यक्ष हारेर पनि वडा सदस्य जितेको स्थानमा आफूलाई प्रतिपक्षी नठानी सत्तापक्षकै हैसियतमा उभिन आग्रह गरे।प्रेस चौतारी नेपाल ललितपुरको आयोजनामा ललितपुर जिल्लामा निर्वाचित भएका जनप्रतिनिधिलाई सम्मान गर्ने कार्यक्रममा बोल्दै पूर्व शिक्षा मन्त्री समेत

शिक्षा कार्यालयको कागजात कीर्ते गरेको आरोपमा प्रअसहित ३ जनाविरुद्ध मुद्दा

जिल्ला शिक्षा कार्यालय सुनसरीको लेटरप्याड, छाप र दस्तखत कीर्ते गरेर बैंकको दस्तखत नमुना कार्ड परिवर्तन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चपडाही निमाविका तत्कालिन प्रअसहित ३ जना विरुद्ध मुद्दा दायर गरेको छ ।आयोगले श्री प्राथमिक विद्यालय नरसिंह –५ सुनसरीका पूर्व प्रधानाध्यापक सिद्धिनाथ लाल दासविरुद्ध मुद्दा दायर गरेको छ । महावीर प्राथमिक विद्यालय, वविया गाउँ विकास समिति वडा नम्वर –९ सुनसरीका तत्कालीन राहत शिक्षक एवं प्रधानाध्यापक  मनोज कुमार चौधरी  र तारणी

छलफल नगराई शिक्षा नियमावली संसोधन गरेको भन्दै वडा अध्यक्षहरुद्वारा विरोध

इलाम । सरोकारवालासँग छलफल नै नगराई इलाम नगरपालिकाले शिक्षा नियमावली २०७४ को सातौं संसोधन गरेको भन्दै वडा अध्यक्षहरुले विरोध जनाएका छन् । नगरप्रमुख महेश बस्नेतले शिक्षा नियमावली संशोधन विषयमा पर्याप्त छलफल नगराई कार्यपालिका बैठकबाट जबजस्ती पारित गराएको भन्दै नेपाली कांग्रेस निकट पाँच जना वडा अध्यक्षहरुले विरोध जनाएका हुन् । शिक्षा नियमावलीमा विद्यालय व्यवस्थापन समिति सम्बन्धी […]

जैमिनीमा महिला संघको प्रशिक्षण, गलकोटमा-५ मा वडा भेला

भिमसेन वन, बागलुङ । अखिल नेपाल महिला संघ जैमिनी नगर समिति, बागलुङको आयोजनामा एक दिवशीय प्रशिक्षण भेला सम्पन्न भएको छ । शनिबार जिल्लाको पर्यटकीय टापु हाँडिकोटमा प्रशिक्षणको आयोजना गरिएको हो । अखिल नेपाल महिला संघका केन्द्रीय उपाध्यक्ष लक्ष्मी बास्कोटाले व्यानर पढेर उद्घाटन गर्नु भएको प्रशिक्षण भेलाको अध्यक्षता नगर अध्यक्ष टिका थापा, सञ्चालन नगर सचिव मिना थापा र स्वागत नगर उपाध्यक्ष दिलकुमारी श्रीसले गर्नु भएको थियो । प्रशिक्षण भेला सफलताको शुभकामना दिनेहरुमा अखिल नेपाल महिला संघका केन्द्रीय उपाध्यक्ष लक्ष्मी बास्कोटा, केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला अध्यक्ष दिलकुमारी पुन, केन्द्रीय सदस्य रुद्रा कुमारी केसी, राष्ट्रिय जनमोर्चा जैमिनी १०, राङखानीका अध्यक्ष टिकाराम आचार्य हुनुहुन्थ्यो । प्रशिक्षण भेलामा जैमिनी नगरका विभिन्न वडाबाट १०० भन्दा बढी अगुवा कार्यकर्ताको सहभागिता रहेको थियो । कार्यक्रममा संघका उपाध्यक्ष लक्ष्मी बास्कोटा र अखिल नेपाल बुद्धिजिवी संघका निर्मला सुवेदीले महिला संघको ईतिहास, महिला हिंसा र कानुनी व्यवस्था, महिलाको अवस्था र शिक्षा, समसामयिक राजनीतिक अवस्थाका बारेमा प्रशिक्षण दिनु भएको थियो । गलकोटमा-५ मा वडा भेला त्यस्तै गलकोट नगरपालिका वडा नं. ५ हरिचौरमा अखिल नेपाल महिला संघको वडा भेला सम्पन्न भएको छ । भेलाको उद्घाटन अखिल नेपाल महिला संघ, बागलुङका सदस्य विस्नु बस्नेतले दिप प्रज्ज्वलन गरी गर्नु भएको थियो । भेला भीमा खत्रीको अध्यक्षता, सरिता थापाको सञ्चालन र सुनिता खत्रीको स्वागत भाषणबाट अगाडि बढेको थियो । भेला सफलताको शुभकामना दिनेहरुमा राष्ट्रिय जनमोर्चा, बागलुङका सचिव भिमलाल पोखरेल, अखिल नेपाल शिक्षक संघका केन्द्रीय सदस्य सुनमाया ढकाल, अखिल नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष मित्रदत्त ढकाल, राष्ट्रिय जनमोर्चाका नगर अध्यक्ष टंक बहादुर केसी, जिल्ला सल्लाहकार अमरबहादुर खत्री, अखिल नेपाल महिला संघ गलकोट नगर अध्यक्ष देवी खत्री हुनु हुन्थ्यो । भेलाले भीमा खत्रीको अध्यक्षतामा अखिल नेपाल महिला संघ वडा समिति, गल्कोट ५, हरिचौर गठन गरेको छ । जसको उपाध्यक्ष कमला थापा, सचिव सरिता थापा, सहसचिव रुपा बस्नेत, कोषाध्यक्ष सुनिता खत्री र सदस्यहरु पवि विक, भीमकुमारी परियार, योगमाया गौतम, कोपिला कार्की, इश्वरी कार्की, गिता शाही, रेवती खत्री, ...