शैक्षिक अवस्था सुधार्न अभिभावक शिक्षा

जुम्ला : जुम्लाको सिंजा गाउँपालिकाले शैक्षिक अवस्था सुधार्न अभिभावक शिक्षा कार्यक्रम लागू गरेको छ। पालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले शैक्षिक अवस्था सुधार्न पालिकाभित्रका सामुदायिक विद्यालयमा यस्तो कार्यक्रम लागू गरेको हो।पछिल्लो समयमा खस्कदै गएको सामुदायिक विद्यालयको अवस्था मद्देनजर गर्दै यस्तो वडास्तरीय समिति समेत गठन गरेको छ। शैक्षिक गुणस्तर कायम राख्न पालिकाका ६ वटै वडामा वडाध्यक्षको नेतृत्वमा वडा समिति गठन गरेको गापा शिक्षा शाखाका प्रमुख शंकर धितालले बताए।उनका अनुसार वडा समितिले आफ्ना व

सम्बन्धित सामग्री

‘मुलुकको विकासका लागि सीपमूलक शिक्षा आवश्यक’

काठमाडौं– संयुक्त राष्ट्रसंघको लागि नेपालका पूर्वस्थायी प्रतिनिधि प्रा.डा जयराज आचार्यले मुलुकको विकासका लागि सीपमूलक शिक्षा आवश्यक भएको बताएका छन् । नवोदित विद्या कुञ्ज उच्च माध्यामिक विद्यालयको ३१औँ अभिभावक दिवसका अवसरमा आयोजित कार्यक्रममा पूर्वराजदूत आचार्यले मुलुकको विकासका लागि व्यावसायिक एवम् सीपमूलक शिक्षा आवश्यक भएको बताएका हुन् । उनले विज्ञान, गणित र अङ्ग्रेजी विषयलाई देशका शैक्षिक प्रतिष्ठानले […]

‘शैक्षिक गुणस्तरका लागि प्रदेश सरकारले ध्यान दिन्छ’

बारा – मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले रामराजा क्याम्पसलाई विश्वविद्यालयमा गाभेर भए पनि शैक्षिक गुणस्तर सुधार गर्न प्रदेश सरकार लागिपर्ने बताएका छन् । रामराजा मोहनविक्रम शाह बहुमुखी क्याम्पस कलैयाको ४२ औँ वार्षिकोत्सव तथा अभिभावक भेलाको उद्घाटनमा मुख्यमन्त्री यादवले शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको बताए। प्रदेश सरकारले सबैभन्दा बढी बजेट शिक्षा क्षेत्रमा […]

शैक्षिक गुणस्तर बढाउन अभिभावकलाई शिक्षा

पर्वत : शैक्षिक गुणस्तर बढाउन विभिन्न योजना कार्यान्वयन गरिरहेको जिल्लाको जलजला गाउँपालिकाले स्थानीय तहभित्रका सबै विद्यालयमा ‘अभिभावक शिक्षा’ कार्यक्रम सञ्चालन गर्ने भएको छ।विद्यार्थीलाईअनुकुल वातावरण निर्माण गर्दै उनीहरूको सिकाइमा थप सहजीकरणका लागि ‘अभिभावक शिक्षा’ को खाँचो देखिएकाले जलजलामा रहेका ४७ वटै सामुदायिक विद्यालयका अभिभावकहरूलाई शिक्षा दिन लागिएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताए।सूचना र प्रविधिको बढ्दो प्रयोग, शिक्षा क्षेत्रमा भइरहेका परिवर्

प्रविधि र व्यवस्थापनको मिश्रित कोर्ष ‘बीआईएम’

माध्यमिक शिक्षा अर्थात प्लस टु गरिसकेपछि विद्यार्थी तथा अभिभावक  उच्च शैक्षिक संस्थाको खोजीमा लाग्छन् । कतिपय विद्यार्थी विदेश जाने तयारीमा जुट्छन् भने विदेश जान नसक्नेहरू स्वदेशमै केही राम्रो पढाइ हुने र सँगै करियर लक्षित कलेजको खोजी गरिरहेका हुन्छ । तैपनि विद्यार्थी तथा अभिभावकसमेत अब उच्च शिक्षामा आफूले पढ्ने विषय कस्तो होला ?  यो विषय पढेपछि उच्च शिक्षामा आफूले...

विद्यालयमा प्रयोग गरिँदैन शैक्षिक सामग्री, शिक्षकको गफ धेरै हुन्छ

२३ जेठ, काठमाडौं । सामुदायिक विद्यालयहरुमा पठनपाठनका क्रममा शैक्षिक सामग्रीको प्रयोग कम हुने गरेको एक अध्ययनले देखाएको छ । सामुदायिक विद्यालय सुदृढीकरण अभिभावक विश्वास र सहभागिता २०८० अध्ययन प्रतिवेदनका अनुसार सामुदायिक विद्यालयमा पठनपाठनमा शिक्षकको गफमात्र बढी हुने गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको योजना तथा अनुगमन महाशाखा अन्तर्गत जनशक्ति विकास योजना तथा समन्वय […]

विद्यालयप्रति आम धारणा सरकारी कमसल, निजी महँगो

वैशाखदेखि नयाँ शैक्षिक सत्र सुरु हुँदै छ। शैक्षिक सत्र सुरु हुन लागेसँगै अधिकांश अभिभावक आफ्ना बालबालिकाका लागि नयाँ विद्यालय खोज्न परेका छन्। गुणस्तरीय शिक्षा प्रदान गर्न सक्ने राम्रो विद्यालयमा आफ्ना छोराछोरी पढाउने रहर अभिभावकमा हुनु स्वाभाविक हो। त्यस...

शिक्षा नीतिमा परिवर्तन गर्नुपर्छ : प्रदीप पौडेल

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले नेपालको शिक्षा नीति परिवर्तन गर्नुपर्ने बताएका छन्। काठमाडौँको बूढानीलकण्ठमा सञ्चालित ज्ञान चक्षु स्कुलको १७औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा आज आयोजित कार्यक्रममा बोल्दै उनले शिक्षा क्षेत्र प्रविधिमैत्री र प्रतिस्पर्धात्मक हुँदै गएकाले समयानुकूल शिक्षा नीतिमा परिवर्तन गर्नुपर्ने बताएका हुन् । “सरकारी विद्यालयभन्दा निजीस्तरका विद्यालयको शैक्षिक गुणस्तर राम्रो छ, निजी […]

अतिरिक्त शुल्क लिएको भन्दै नोबेल मेडिकल कलेजका अभिभावक आन्दोलित

विराटनगर– नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विराटनगरले अतिरिक्त शुल्क बुझाउन दबाब दिएको भन्दै विद्यार्थी र अभिभावक आन्दोलनमा उत्रिएका छन् । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०७७–२०७८ का लागि निर्धारण गरेको शुल्कभन्दा झन्डै पाँच लाख रुपैयाँ बढी मागेको भन्दै उनीहरू आन्दोलित भएका हुन् । कलेजले आयोगले तोकेकोभन्दा चार लाख ८२ हजार बुझाउन दबाब दिएपछि अभिभावक तथा […]

विद्यार्थीको भावनामा आधारित शैक्षिक उपन्यास ‘कखरा’ लोकार्पण

लेखक तिमिल्सिनाले शिक्षा क्षेत्रमा लेखनीमार्फत् पनि सहयोग गर्न उपन्यास लेखेको बताए। उनले सो उपन्यास अभिभावक, शिक्षक र विद्यालयको अनावश्यक दबाब र पेलानमा परेका समस्त विद्यार्थीको भावनामा आधारित रहेको बताए।...

शैक्षिक गुणस्तरीयताको लागि नगर शिक्षा सम्मेलन

सिरहा । पूर्वशिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षक, विद्यार्थी एवम् अभिभावक तीन वटै पक्षको परस्पर सम्बन्धबाट मात्र शैक्षिक गुणस्तरीयता कायम हुने बतएका छन् ।विहीबार सिरहाको धनगढीमाई नगरपालिकाले शिक्षाको प्रसार एवम सवलीकरण, व्यवसायिक र गुणस्तरीय शिक्षाका लागि नगर शिक्षा सम्मेलन भन्ने मूल नाराका साथ आयोजना गरेको नगर शिक्षा सम्मेलनको उद्घाटन गर्नुहुँदै उनले सो कुरा बताए ।पूर्व मन्त्री पोखरेलले सार्वजनिक शिक्षालाई दायित्व बोध नहुँदा शैक्षिक गुणस्तरीयता कमजोर भएको उल्लेख गर्नु