कर्मचारी अभाव हुँदा सेवा प्रवाहमा समस्या

रामेछापको दोरम्बा शैलुङ्ग गाउँपालिकामा कर्मचारी अभाव हुँदा कार्यालयको काम प्रभावित हुँदै आएको छ । स्थानिय तहको निर्वाचन पश्चात प्रमुख प्रशासकिय अधिकृत र अन्य फाँटका कर्मचारीहरु सरुवा भएर अन्यत्र गएसँगै कार्यालयको...

सम्बन्धित सामग्री

पर्याप्त अध्यागमन अधिकृत नभएपछि त्रिभुवन विमानस्थलमा समस्या

६ फागुन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयले पर्याप्त कर्मचारी नभएर सेवा प्रवाहमा समस्या भएको गुनासो गरेको छ । विमानस्थल अध्यागमन कार्यालयमा १२१ अध्यागमन अधिकृतको दरबन्दी रहेकोमा करिब ९० जना मात्रै अधिकृत कार्यरत छन् । अध्यामन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख गोगनबहादुर हमाल सहज ढंगले सेवा प्रवाह गर्न कर्मचारी अभाव भइरहेको बताउँछन् । दरबन्दीअनुसार […]

यातायात व्यवस्था कार्यालय नवलपुर :१८ दरबन्दीमा सात जनामात्र

त्रिवेणी, १४ साउन । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा रहेको यातायात व्यवस्था कार्यालयमा कर्मचारी अभाव हुँदा सेवा प्रवाहमा समस्या भएको छ । कार्यालयमा आवश्यकतानुसार कर्मचारी अभाव हुँदा सहजरूपमा सेवा प्रदान गर्न समस्या हुने गरेको कार्यालय प्रमुख टेकबहादुर घर्तीमगरले जानकारी दिए । कार्यालयमा १८ जनाको दरबन्दीमा सात जनामात्रै कर्मचारी रहेको उनले बताएउनुभयो । “ दरबन्दी अनुसार कर्मचारी […]

कर्णालीका स्थानीय तहमा कर्मचारी अभाव, सेवा प्रवाहमा समस्या

सुर्खेत– कर्णाली प्रदेशमा कर्मचारी अभावका कारण  सेवा प्रवाह प्रभावित भएको छ । समयमा कर्मचारीको व्यवस्थापन नहुँदा स्थानीय तहमा कर्मचारी अभाव भएको हो । प्रदेशका कतिपय स्थानीय तहमा कर्मचारी अभाव हुँदा एक कर्मचारीले दुईवटा पालिकाको जिम्मेवारी लिनुपर्ने अवस्था सिर्जना भएको छ । दैलेखको भैरवी गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत बखतबहादुर खड्काले अहिले दुईवटा पालिकाको काम गर्दै […]

जिल्ला प्रशासन कार्यालय सल्यानमा कर्मचारी अभाव

जिल्ला प्रशासन कार्यालय सल्यानमा लामो समयदेखि दरबन्दीअनुसारका कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । दरबन्दी अनुसारका कर्मचारी नभएका कारण पछिल्लो समय सेवाग्राही लाई दिने सेवामा समस्या भएको कार्यलयले जनाएको छ । कार्यालयमा प्रजिअसहित २२ जनाको दरबन्दी रहेकामा हाल १५ मात्र कार्यरत छन् । पछिल्लो समय जिल्ला प्रशासन कार्यलय बाट नागरिकता लिने सेवाग्राहीको भीड बढेपछि कर्मचारी अभावमा सेवा प्रवाहमा दिनहुँ समस्या हुँदै आएको छ ।

कर्मचारी अभाव हुँदा मर्कामा सेवाग्राही

डोटी : जिल्ला प्रशासन कार्यालय डोटीमा कर्मचारी अभाव भएपछि सेवा प्रवाहमा समस्या भएको छ । कर्मचारी अभावका कारण सरकारी सेवा लिन स्थानीयवासीलाई घण्टौं कुनुपर्ने बाध्यता भएको छ । जिल्ला प्रशासन कार्यालयमा अहिले प्रमुख जिल्ला अधिकारी, चार नायब सुब्बा, दुई खरिदार र करारका एक कम्प्युटर अपरेटरमात्र कार्यरत छन् । कर्मचारी अभावका क...

स्थानीय तहमा कर्मचारी अभाव - Karobar National Economic Daily

रोल्पा : रोल्पाको स्थानीय तहमा दरबन्दीअनुसार कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । आमनागरिकलाई सहज सेवाको प्रतिबद्धतासहित जिम्मेवारी सम्हालेका जनप्रतिनिधिले कर्मचारी र पूर्वाधार अभावमा सेवा सुधारमा कठिनाइ भएको बताएका छन्…