कर्मचारी अभाव हुँदा मर्कामा सेवाग्राही

डोटी : जिल्ला प्रशासन कार्यालय डोटीमा कर्मचारी अभाव भएपछि सेवा प्रवाहमा समस्या भएको छ । कर्मचारी अभावका कारण सरकारी सेवा लिन स्थानीयवासीलाई घण्टौं कुनुपर्ने बाध्यता भएको छ । जिल्ला प्रशासन कार्यालयमा अहिले प्रमुख जिल्ला अधिकारी, चार नायब सुब्बा, दुई खरिदार र करारका एक कम्प्युटर अपरेटरमात्र कार्यरत छन् । कर्मचारी अभावका क...

सम्बन्धित सामग्री

इलाका प्रशासनमा कर्मचारी अभाव हुँदा सेवाग्राही समस्यामा

सिंजाको नराकोट बजारमा अवस्थित इलाका प्रशासन कार्यालयमा कर्मचारी नहुँदा नागरिकले सास्ती भोग्नुपरेको छ।...

जिल्ला प्रशासन कार्यालय सल्यानमा कर्मचारी अभाव

जिल्ला प्रशासन कार्यालय सल्यानमा लामो समयदेखि दरबन्दीअनुसारका कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । दरबन्दी अनुसारका कर्मचारी नभएका कारण पछिल्लो समय सेवाग्राही लाई दिने सेवामा समस्या भएको कार्यलयले जनाएको छ । कार्यालयमा प्रजिअसहित २२ जनाको दरबन्दी रहेकामा हाल १५ मात्र कार्यरत छन् । पछिल्लो समय जिल्ला प्रशासन कार्यलय बाट नागरिकता लिने सेवाग्राहीको भीड बढेपछि कर्मचारी अभावमा सेवा प्रवाहमा दिनहुँ समस्या हुँदै आएको छ ।

गृहमा एक चौथाइ कर्मचारी अभाव

काठमाडौं । गृह मन्त्रालय र मातहतका निकाय कर्मचारी अभावको चर्को मारमा परेका छन्। ती निकायमा करिब एक चौथाइ कर्मचारी अभाव भएको बताइएको छ। कर्मचारी अभावका कारण गृहबाट प्रदान हुँदै आएका सेवा प्रवाहमा ढिलासुस्ती हुन थालेको छ।त्यसको प्रत्यक्ष मारमा सेवाग्राही परेका छन्। कर्मचारी अभाव पूरा गर्न गृहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पटकपटक ध्यानाकर्षण गराइसकेको […]

दरबन्दीअनुसार कर्मचारी नहुँदा सेवाग्राहीलाई सास्ती

सर्लाही : जिल्ला प्रशासन कार्यालय सर्लाहीमा सेवाग्राहीको घुइँचोले सेवा प्रवाह गर्न हम्मेहम्मे परेको छ। जिल्लाका २० मध्ये १६ वटा स्थानीय तहका बासिन्दालाई एकै ठाउँबाट सेवा प्रवाह गर्दा चाप बढेको हो।कर्मचारी अभाव र फितलो व्यवस्थापनका कारण सेवाग्राही नागरिकता नै  नलिई रित्तो हात फर्किनु परेको गुनासो गरेका छन्। हरिपूर्वा नगरपालिका–३ धनकौलका वसन्तकुमार सिंह नागरिकता बनाउन दुई दिन लगातार सदरमुकाम मलंगवास्थित जिल्ला प्रशासन कार्यालय धाए तर उनले नागरिकता बनाउन सकेन। सिंहले दुई दिन लगातार

मनाङका स्थानीय तह प्रशासकीय अधिकृतविहीन

मनाङ– यहाँका स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतसहित अन्य कर्मचारी अभाव भएको छ। प्रमुख प्रशासकीय अधिकृतसहित कर्मचारी सरुवा तथा बढुवा भइ अन्यत्र गएकाले सेवाग्राही मर्कामा परेका हुन्। जिल्लाका नासों, चामे, ङिस्याङ र नार्पाभूमि गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन भएका छन्। सरुवा भएर आउने प्रमुख प्रशासकीय अधिकृत जिल्लामा आइपुगेका छैनन्। बाढीपहिरोका कारण सडक सञ्जाल विच्छेद भएकाले उनीहरुलाई जिल्ला […]

सेवाग्राहीको चाप, कर्मचारी अभाव

दैनिक सरदर दुई हजार सेवाग्राही आउने कास्कीस्थित यातायात व्यवस्था कार्यालय (सवारी चालक अनुमतिपत्र) २१ कर्मचारीका भरमा चलेको छ । सोही कार्यालयको सवारीतर्फ ३४ कर्मचारीको दरबन्दी रहेकामा आधा मात्र कर्मचारी छन् ।

कर्मचारी पक्राउपछि मालपोत कार्यालयबाट सेवा पाउन मुस्किल

बाँके : जिल्ला भूमि व्‍यवस्था तथा मालपोत कार्यालयमा कर्मचारी अभाव भएपछि सेवाग्राही मर्कामा परेका छन्। कुल ५१ जना कर्मचारीमध्ये ११ जना पहिलेदेखि नै नभएको र १० जना कर्मचारी सरकारी जमिन किर्ते गरी व्‍यक्तिको नाममा रजिष्ट्रेशन पास गरेको आरोपमा पक्राउ परेपछि ३० जना कर्मचारीको भरमा कार्यालय संचालन भइरहेको कार्यालय प्रमुख प्रे...

३० अर्ब बुझाएर नौ हजार कर्मचारी बिदा गरिँदै - Naya Patrika

तर, स्थानीय तहमा २० हजार कर्मचारी अभाव सेवाग्राही कार्यालयतिर, कर्मचारी घरतिर सिंहदरबारको शक्ति गाउँगाउँ पुर्‍याउने संघीय व्यवस्था कार्यान्वयन गर्ने संवेदनशील मोडमा एकैपटक नौ हजार ५९१ अनुभवी कर्मचारी घर फर्कंदै छन् ।...पूरा पढ्नुहोस् »

स्थानीय तहमा कर्मचारी अभाव, सेवाग्राही मर्कामा

देशको सबैभन्दा बढी नगरपालिका भएको रौतहटको स्थानीय तहमा कर्मचारी अभाव हुँदा सेवाग्राही मर्कामा परेका छन्। १६ नगरपालिका र २ गाउँ पालिका गरी १८ स्थानिय तह रहेको रौतहटमा दरबन्दी अनुसारको कर्मचारी नहुँदा सेवा ग्राही मर्कामा परेका छन्।