दाङ : दाङको बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा बेड अभाव हुन थालेको छ। पछिल्लो समय जिल्लाका कोरोना संक्रमित बढ्दै गएपछि बेड अभाव भएको हहो।२५ जनाको क्षमता भएको अस्पतालमा बेडको अभाव भएको अस्पतालका व्यवस्थापक दोर्ण वलीले बताए। उनका अनुसार अहिले अस्पतालमा २६ जना कोरोना संक्रमित छन्। तीमध्ये पाँचजना आइसियु र २१ जना एचडियु बेडमा छन्।नेपाल संस्कृत विश्वविद्यालयको भवनमा कोरोना विषेश अस्पताल छ। उक्त भवनको तेस्रो तलमा आयुर्वेद अस्पताल र दोस्रो तलमा आयुर्वेद चिकित्साशास्त्रको बिएएमएस तहका