मणिपालमै कोरोना अस्पताल बनाउने प्रदेश नम्बर २ सरकारको तयारी

मुलुकभर कोरोना भाइरसको संक्रमण बढिरहेको बेला प्रदेश २ का आठ वटै जिल्ला उच्च जोखिममा छन्। तर प्रदेशभरी बिरामीलाई उपचारका लागि राख्ने बेड अभाव देखिएको छ।

सम्बन्धित सामग्री

प्रभु शाह बारा पुगेपछि….

बारा– नेकपाको विभाजनपछि आफूलाई स्वतन्त्र बताउने गरेका नेता प्रभु साहले प्रदेश नम्बर २ सरकार विकास निर्माणमा असक्षम रहेको टिप्पणी गरेका छन् । बाराको सिम्रौनगढ र बेलहियामा शनिवार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले प्रत्येक वर्ष प्रदेश दुईमा ४० अर्ब बजेट आइरहे पनि बजेटमा चरम भ्रष्टाचार भएको आरोपसमेत लगाए । हाल प्रहरीले तस्करीको मालसामान पक्राउ गर्दा पुरस्कार […]

प्रदेश नम्बर २ सरकारले ‘नो मास्क, नो सर्भिस’ अभियान चलाउने

प्रदेश नम्बर २ सरकार कोरोना महामारी बिरुद्धको सचेतना अभियान अन्तर्गत ‘नो मास्क, नो सर्भिस’ अभियान सञ्चालनमा ल्याउने भएको छ । आइतबार मुख्यमन्त्री निवास मधेश भवनमा सम्पन्न प्रादेशिक कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठकले उक्त निर्णय गरेका छन् ।

सात वटा एम्बुलेन्स स्वास्थ्य चौकीहरुलाई हस्तान्तरण

बारा जिल्लाको ५ वटा स्थानीय तहमा सञ्चालनमा रहेका सात वटा एम्बुलेन्स स्वास्थ्य चौकीहरुलाई हस्तान्तरण गरिएको छ । प्रदेश नम्बर २ सरकार मातहत रहेको सामाजिक विकास मन्त्रालयबाट आएको पिपिई सेट तथा अन्य सरसफाईका सामग्रीहरु स्वास्थ्य चौकीलाई प्रदान गरिएको छ ।

चिकित्सक नहुँदा भेन्टिलेटर तथा आइसियू सेवा बन्द

सर्लाही : लालबन्दी नरगपालिका–१ मा अवस्थित नवलपुर सर्पदंश उपचार केन्द्रको भेन्टिलेटर तथा आइसियू सेवा प्रयोगविहीन भएको छ। ती सेवा सञ्चालन गर्न दक्ष चिकित्सक नहुँदा उपकरण थन्किएको छ। सेवा समेत प्रभावित बन्न पुगेको छ। प्रदेश नम्बर २ सरकार र लालबन्दी नगरपालिकाको रु ३० लाख रकममा २०७६ जेठमा उपकरण जडान गरी