विवादका बीच डडेल्धुरामा कांग्रेस अधिवेशन, देउवा पक्षका साउद जिल्ला सभापतिमा निर्वाचित

काठमाडौं : नेपाली कांग्रेस डडेल्धुराको जिल्ला सभापतिमा भीमबहादुर साउद निर्वाचित भएका छन्। क्रियाशील विवाद अन्त्य गर्न माग गर्दै आन्दोलनमा रहेको कर्ण मल्ल पक्षको मागको कुनै सुनुवाई नगरी भएको जिल्ला अधिवेशनबाट उनी सभापतिका निर्वाचित भएका हुन्। साउद प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा पक्षका हुन्। सोमवार भएको जिल्ला अधिवेशनमा चुडामणि ठाकुराठीलाई…

सम्बन्धित सामग्री

सुदूरपश्चिममा कांग्रेस अधिवेशन : ८ जिल्लामा देउवाको बर्चस्व

धनगढी : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहप्रदेश सुदूरपश्चिमका ८ जिल्लामा स्थानीय तहस्तरीय अधिवेशन सकिएको छ। सुदूरपश्चिमका जम्मा ९ जिल्लामध्ये ८ मा अधिवेशन सकिएको हो।क्रियाशील सदस्यता विवादका कारण सुदूरपश्चिमको राजधानीसमेत रहेको कैलालीमा अधिवेशन हुनै सकेको छैन। कैलालीबाहेक प्रदेशका ८ जिल्लाका ७५ स्थानीय तहमा कांग्रेसको गाउँ तथा नगरपालिका अधिवेशन सकिएको छ।प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवाको गृहजिल्ला डडेल्धुरामा समेत वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बहिष्कारबीच पालिकास्त

डडेल्धुरामा जबरजस्ती कांग्रेस अधिवेशन गराउने प्रयास

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा अवैधानिक किसिमले एक पक्षीय रुपमा कांग्रेसको वडा अधिवेशन शुक्रबारदेखि शुरु हुने संकेत देखिएको छ ।