काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले नेपाली कांग्रेसको सभापतिमा निर्वाचित शेरबहादुर देउवालाई बधाई दिनुभएको छ । नेपाल र भट्टराईले बिहान ट्विटमार्फत शुभकामना दिँदै बधाई र शुभकामना दिनुभएको हो ।
अध्यक्ष नेपालले ट्विट गर्दै लेख्नुभएको छ, ‘दोस्रो कार्यकालका लागि नेपाली कांग्रेसको सभापतिमा निर्वाचित हुनुभएकोमा सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाजीलाई बधाई तथा शुभकामना व्यक्त गर्दछु ।’
दोस्रो कार्यकालका लागि न...