एमालेसँग छलफलका लागि कांग्रेस नेताहरु बालकोटमा

१४ फागुन, काठमाडौं  । सत्तारुढ नेपाली कांग्रेस र प्रमुख विपक्षी दल नेकपा एमालेबीच छलफल सुरु भएको छ । एमाले नेताहरुसँग छलफलका लागि नेपाली कांग्रेसका नेताहरु एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन् । बालकोटमा शीर्ष नेताको बैठकअघि कांग्रेस र एमालेका दोस्रो तहका नेताहरुबीच छलफल भएको स्रोतले बताएको छ । अमेरिकी सहयोग परियोजना एमसीसी […]

सम्बन्धित सामग्री

संसदीय दलको बैठकअघि देउवा निवासमा छलफलमा जुट्दै कांग्रेस नेताहरु

काठमाडौं :  संसदमा कसरी प्रस्तुत हुने भन्नेबारे तयारीका लागि भोलि कांग्रेस संसदीय दलको बैठक बस्दैछ। राष्ट्रपति विद्यादेवी भण्डारीले २५ गतेका लागि संघीय संसदको बैठक आह्वान गरेसँगै यसको तयारिमा कांग्रेस जुटेको हो। कांग्रेस संसदीय दलको बैठक भोलि १ जबे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्दैछ। उक्त बैठक पूर्व कांग्रेस नेताहरु पार्टी सभापति…

प्रधानमन्त्री प्रचण्डको दूत बनेर कांग्रेस नेताहरु भेट्न व्यस्त जनार्दन शर्मा

काठमाडौं, २२ पुष । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्मा कांग्रेस नेताहरुसँगको भेटवार्तामा व्यस्त छन् । उनी पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालको दूत बनेर कांग्रेस नेताहरुसँगको भेटवार्तामा सक्रिय छन् । उनले हिजोमात्रै कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए । त्यसको भोलिपल्ट आज उनले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । […]

कांग्रेस नेताहरु एक अर्काको निवास चाहार्न व्यस्त, मिसन प्रधानमन्त्री

काठमाडौं, २० मंसिर । नेपाली कांग्रेस यो निर्वाचनमा पहिलो दल बनेको छ । निर्वाचनको मतपरिणाम समानुपातिकबाहेक सार्वजनिक भैसकेको छ । प्रत्यक्षतर्फ १६५ मध्ये कांग्रेसले ५७ सिट जितेको छ । समानुपातिकमा उसले ३२/३३ सिट पाउने देखिन्छ । संसद्मा पहिलो दल बनेको कांग्रेसले आफ्नै नेतृत्वमा नयाँ सरकार गठनको गृहकार्य थालेको छ। पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले […]

प्रधानमन्त्री देउवासहित कांग्रेस नेताहरु शितल निवासमा

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवासहितका कांग्रेस नेता राष्ट्रपति कार्यलय शितल निवास पुगेका छन्। कंग्रेस सभापतिसमेत रहेका देउवा, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा र कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्की सोमबार दिउँसो शितल निवास पुगेका हुन्। राष्ट्रपति भण्डारीसँग भेट्न जानुअघि सभापति देउवाले पार्टी पदाधिकारीहरुसँग बालुवाटारमा छलफल गरेका थिए। दुवै संसदले पारित गरेर जारी गर्न शीतल निवासमा पठाइएको […]

प्रदीप गिरि भेट्न पुगेका कांग्रेस नेताहरु निराश

काठमाडौँ – उपचारत प्रदीप गिरि भेट्न पुगेका कांग्रेस नेताहरु निराश भएर फर्किएका छन्। ललितपुरको नख्खुस्थित मेडिसिटीमा उपचार गराइ रहेका गिरी बोल्न र मान्छे चिन्न नसक्ने अवस्थामा पुगेका छन्। गिरीलाई भेट्न शुक्रबार अस्पताल पुगेका कांग्रेस नेताहरुले भेटपछि उनको स्वास्थ्य लाभको कामना गर्दै सामाजिक सञ्जालमा निराशाजनक पोष्ट गरेका छन्। नेता विमलेन्द्र निधिले गिरीको अवस्था देखेर ‘स्तब्ध र […]

सुदूरपश्चिमको मुख्यमन्त्री फेर्न बालुवाटारमा कांग्रेस नेताहरुको 'डेलिगेशन'

नेपाली कांग्रेसले प्रदेश १ र बागमती प्रदेशमा मुख्यमन्त्रीको दाबी छाडेपछि सुदूरपश्चिमका कांग्रेस नेताहरु असन्तुष्ट देखिएका छन्। अब कांग्रेसले सुदूरपश्चिममा मुख्यमन्त्री पाउनुपर्ने माग गर्दै सो प्रदेशका कांग्रेस नेताहरु शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा ‘डेलिगेसन’ आएका छन्।

कांग्रेस नेताहरु भारत जाँदै

सत्तारुढ दल नेपाली कांग्रेसको प्रतिनिधिमण्डल बिहीबार भारत भ्रमणमा जाने भएको छ । सत्तारुढ भारतीय जनता पार्टी र सरकारसँगको सम्बन्ध सुधारका लागि नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत नेतृत्वको ३ सदस्यीय प्रतिनिधिमण्डल नयाँ दिल्ली जान लागेको हो ।भारतीय जनता पार्टीका वैदेशिक मामिला विभाग प्रमुख विजय चौथाइवालेको निमन्त्रणामा जाने लागेको सो प्रतिनिधिमण्डलमा कांग्रेस नेताहरु […]

रौतहटका कांग्रेस नेताहरु सानेपामा धर्ना बस्दै

काठमाडौं, भदौ १३ । नेपाली कांग्रेस केन्द्रीय पार्टी कार्यालयमा क्रियाशिल सदस्यताको विवादलाई लिएर आजबाट अर्को धर्ना सुरु हुने भएको छ । नेपाली कांग्रेस रौतहट क्रियाशिल सदस्यतामा धाँधली भएको भन्दै विरोध स्वरुप धर्ना गर्न लागिएको रौतहटका एक कांग्रेस नेताले बताए । यसअघि नेपाली कांग्रेसका विभिन्न जिल्लाका सभापतिहरुले क्रियाशिल सदस्यता नामावली पार्टी वेबसाइटमा सार्वजनिक गर्नुपर्ने माग सहित […]

जिल्ला सभापतिहरुको अनशन तोडाउन कांग्रेस नेताहरु सानेपा जाँदै

काठमाडौं : नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले थालेको अनशन तोडाउन कांग्रेस नेताहरु अनशनस्थल सानेपास्थित कांग्रेस मुख्यालयतर्फ लागेका छन्। नेताहरु कृष्ण सिटौला, रमेश लेखक, डा मिनेन्द्र रिजाल अनशन तोडाउन बालुवाटारबाट सानेपा गएको स्रोतले बताएको छ। शनिवार बिहान कांग्रेस नेता प्रकाशमान सिंहको निवासमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुबीच जिल्ला सभापतिहरुले छलफल गरेका…