काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवासहितका कांग्रेस नेता राष्ट्रपति कार्यलय शितल निवास पुगेका छन्। कंग्रेस सभापतिसमेत रहेका देउवा, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा र कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्की सोमबार दिउँसो शितल निवास पुगेका हुन्। राष्ट्रपति भण्डारीसँग भेट्न जानुअघि सभापति देउवाले पार्टी पदाधिकारीहरुसँग बालुवाटारमा छलफल गरेका थिए। दुवै संसदले पारित गरेर जारी गर्न शीतल निवासमा पठाइएको […]