व्यक्तिगत स्वतन्त्रतामा पत्नीहरुलाई कसैसँग प्रेम गर्ने र यौन सम्बन्ध राख्ने स्वतन्त्रता हुन्छ कि हुँदैन ? यो एउटा रोचक वहसको विषय हो । पूर्वीय दण्ड विधानमा अर्काकी पत्नीसँग शारीरिक सम्पर्क राख्ने पुरुषलाई विभिन्न कारबाहीको व्यवस्था गरिएको छ तर उस्तै अवस्थामा महिलालाई तुलनात्मक रुपमा कम दण्डको व्यवस्था छ । यद्यपि यस्तो अवस्थामा पतिले पत्नीसँग सम्बन्ध विच्छेद भने […]