काठमाडौं– सामान्यतः रजश्वला १० देखि १४ वर्षको उमेरमा भैसक्छ। अधिकांश रजश्वला सामान्य रुपमा चक्रीय प्रणालीमा चलिरहन्छ। कतिपय महिला (र बालिका) को भने रजश्वला भएको अवस्थामा दैनिक क्रियाकलापमा बाधा पर्ने, अन्तरसम्बन्ध बिग्रने, यौन ...
दाम्पत्य सुखसँग जोडिएको हुन्छ, यौन पनि । भनिन्छ, सक्रिय यौन जीवनले दम्पतीबीचको सम्बन्ध थप प्रगाढ बनाउन मद्दत गर्छ । यद्यपि सबैको हकमा यस्तो हुँदैन । कतिपय दम्पतीले भरपुर यौन सुख प्राप्त गर्न सक्दैनन् । यस्तो स्थितिमा दम्पतीबीच आशंका, वैमनश्यता बढ्न सक्छ । अन्ततः यसै कारण उनीहरुमा कलह निम्तिन सक्छ । जबकि कतिपय महिलालाई यौन सम्बन्ध […]
काठमाडाैं । इन्डोनेसियाको संसदले विवाह अघि यौन सम्बन्ध राख्नेलाई सजायको व्यवस्था हुने कानुन ल्याउन लागेको छ । बीबीसीका अनुसार उक्त कानुनको मस्यौदामा संलग्न इन्डोनेसियाका नेता बाम्बाङ वुरियान्टोले आगामी साताको सुरुसम्म यो कानुन संसदबाट पारित हुने बताएका छन् । उक्त नयाँ कानुन संसदबाट पारित भएपछि इन्डोनेसियाली नागरिक र विदेशीलाई पनि लागू हुनेछ । नयाँ कानुनमा यसलाई […]
एजेन्सी, १३ बैशाख । गर्भावस्थामा यौनसम्पर्क गर्दा बच्चालाई नोक्सान पुग्ने आम दम्पतीको मनमा विश्वास छ । तर, अध्ययनले त्यस्तो मानेको छैन । अमेरिकाको उत्तरी क्यारोलिनास्थित ३ प्रि–नेटल क्लिनिकमा गएका करिब ६०० महिलालाई यस विषयमा अध्ययन गरिएको थियो। यसका अनुसार गर्भावस्थाको २९ देखि ३६ औं हप्तामा यौन क्रियाकलापका कारण प्रिटर्म डिलिवरी हुने सम्भावना रहँदैन र बढ्ने […]
कैलाली । सहमतिमा यौन सम्बन्ध राखेर बलात्कार गरेको भन्दै उजुरी दिएकी एक किशोरीलाई जेल सजाय सुनाइएको छ । अछाम कमलबजार नगरपालिकाकी १९ वर्षीया किशोरीलाई जिल्ला अदालत अछामले साढे तीन वर्षको जेल सजाय सुनाएको हो । उक्त फैसला जिल्ला न्यायाधीश नवीनकुमार जोशीको इजलासले गरेको हो । गत माघ १५ गते आफूलाई माग्न आएको पुरुषलाई किशोरीले बलात्कार […]
अमेरिकाका एक अर्बपति व्यापारी माइकल गोगुएनले यौन सम्बन्ध स्थापित गरेका ५ सय महिलाको सूची तयार पारेको आरोप लागेको छ । ५७ वर्षीय माइकल गोगुएनविरुद्ध उनका चार पूर्व कर्मचारीले मुद्दा दर्ता गरेका छन् । ती महिलाका अनुसार माइकलले आफ्नो ‘हरेम’ को रेखदेख गर्नमा उनीहरुसँग मद्दत मागेका थिए । ‘हरेम’ त्यो स्थानलाई भनिन्छ जहाँ एक वा सोभन्दा बढी महिला वा श्रीमती बस्छन् ।यसअघि माइकल गोगुएनमाथि यौन शोषको आरोप पनि लागिसकेको छ । माइकल गोगुएन विवाहित हुन् र उनी दुई सन्तानका पिता पनि ह
श्रीमान श्रीमतीबीचको सम्बन्ध बलियो बनाउनको लागि यौनको महत्वपूर्ण भूमिका हुन्छ । यौन दाम्पत्य जीवनको अनिवार्य हिस्सा हो । सुखद् यौन–जीवनले दाम्पत्य सम्बन्धलाई थप प्रगाढ बनाउँछ । अक्सर दम्पतीबीचको मनमुटाव, झै–झगडादेखि सम्बन्ध विच्छेदको कारणमध्ये उनीहरुको खराब यौन–जीवन पनि हो ।
दाम्पत्य जीवनको अनिवार्य हिस्सा हो, यौन । के भनिन्छ भने सुखद् यौन–जीवनले दाम्पत्य सम्बन्धलाई थप प्रगाढ बनाउँछ । अक्सर दम्पतीबीचको मनमुटाव, झै–झगडादेखि सम्बन्ध विच्छेदको कारणमध्ये उनीहरुको खराब यौन–जीवन पनि हो । यसर्थ, दम्पतीबीच हुने यौन सुखमय र आनन्दित हुन जरुरी छ । यद्यपि दम्पतीबीच हुने यौन सम्बन्धको पनि आफ्नै सीमा र सर्तहरु छन् । जस्तो […]