चीनियाँ टेनिस स्टारले पूर्व उप–प्रधानमन्त्रीमाथि लगाइन् यौन उत्पीडनको आरोप

 चीनकी टेनिस स्टार पेंग शुआईले सार्वजनिक रुपमा एक अवकाशप्राप्त कम्युनिष्ट नेतामाथि यौन उत्पीडनको आरोप लगाएकी छिन् । चिनियाँ सोसल मिडिया साइट वीबोमा एउटा पोस्टमा पेंगले पूर्व उप–प्रधानमन्त्री झांग गाओलीले उनलाई यौन सम्बन्ध स्थापित गर्नका लागि बाध्य बनाएको खुलासा गरिन् ।चीनमा पहिलो पटक कम्युनिष्ट पार्टीका कुनै वरिष्ठ नेतामाथि यस्तो प्रकारको आरोप लागेको हो । यी आरोपपछि डब्ल्समा शीर्ष खेलाडी भइसकेकी पेंग शुआईबारे चीनभित्र इन्टरनेट सर्च पनि सिमित पारिएको छ ।झांग गाओलीले टेनिस स्टारको दाबीम

सम्बन्धित सामग्री

चिनियाँ टेनिस स्टारले बयान फेरिन्

सोमबार फ्रान्सको खेलकुद दैनिक एल इक्युपेमा प्रकाशित अन्तर्वार्ताका क्रममा युगलतर्फ पूर्व विश्व नम्बर एक स्वेईले आफूले चीनका पूर्व भाइस प्रिमियर जाङ गाउलीमाथि यौन दुव्र्यवहारको आरोप नलगाएको अडान दोहोर्‍याएकी हुन्। उनले आफूहरूबीच सामान्य चिनजान भए पनि उनीसँ...

चीनकी टेनिस खेलाडीले बयान फेरिन्, ‘पोस्टले भ्रम फैलायो, यौन शोषण भएको होइन’

चीनकी चर्चित टेनिस खेलाडी पेंग शुआईले सोसल मिडियामा उनको पोस्टले ‘निकै ठूलो भ्रम’ फैलाएको बताएकी छिन् । शुआईले कुनै प्रकारको यौन शोषणको कुरा गर्न अस्वीकार गरेकी छिन् ।कुनै पनि पश्चिमी मिडिया आउटलेटलाई दिएको आफ्नो पहिलो अन्तरवार्तामा पेंग शुआईले उनी सामान्य जीवन बाँचिरहेको बताएकी छिन् । चीनका अधिकारीले पनि यस्तै भनिरहेका छन् ।वास्तवमा अघिल्लो वर्ष पेंग शुआईको एउटा सोसल मिडिया पोस्टमा शीर्ष चिनियाँ अधिकारीमाथि यौन उत्पीडनको आरोप लगाइएको थियो । पछि यो पोस्ट हटाइयो । त्यतिबेलादेखि

चीनकी टेनिस खेलाडी पङ श्वाईले बयान फिर्ता लिएपछि...

चीनकी टेनिस स्टार पङ श्वाईले आफूमाथिको यौन उत्पीडनको कुरा नगरेको सिंगापुरको एक पत्रिकालाई बताएकी छन् ।  गत नोभेम्बर महिनामा आफ्नो वेबो अकाउन्टमा उनले चिनियाँ कम्युनिस्ट पार्टीका पूर्व शीर्ष नेतामाथि यौन शोषणको आरोप लगाएकी थिइन् ।  पङले भनिन्, ‘म महत्त्वपूर्ण कुरा भन्न खोज्दैछु । मलाई कसैले यौन शोषण गरेको भनेर कहिल्यै लेखेको छैन । म यो स्पष्ट पार्न चाहन्छु ।’ पूर्व उपप्रधानमन्त्री चाङ गाओलीविरुद्ध पङले यौन शोषणको आरोप लगाएपछि केही दिन गायब भएकी थिइन् । त्यसपछि उनको अवस्थाको चिन्ता व्यक्त गर्दै संसार...

चीनमा हुने सबै अन्तर्राष्ट्रिय टेनिस प्रतियोगितामाथि प्रतिबन्ध

काठमाण्डाै - महिला टेनिसको अन्तर्राष्ट्रिय सर्वोच्च निकाय वुमन्स टेनिस एसोसिएशन–डब्लूटीएले चीनमा हुने सबै अन्तर्राष्ट्रिय टेनिस प्रतियोगितामाथि प्रतिबन्ध लगाएको छ । चीनका पूर्व उपप्रधानमन्त्री झाङ गावोलीमाथि यौन दुर्व्यवहारकाे आरोप लगाएकी पेङ सुआई त्यसयता सार्वजनिकरुपमा नदेखिएपछि डब्लूटीएसहित विश्वका चर्चित खेलाडीहरुले उनको जीवन रक्षा र घटनाको छानबिनको माग गर्दै आएका थिए । तर सम्बद्ध निकाय आफ्ना मागप्रति उदासीन रहेको भन्दै प्रतिबन्ध लगाउनु परेको डब्लूटीएले जनाएको छ। ३५ वर्षीया पेङ तीन हप्तायता सार्वजनिक रुपमा नदेखिएकी ब...

चिनियाँ नेतामाथि यौन आरोप लगाउने टेनिस खेलाडी हराएपछि सर्वत्र चिन्ता

४ मंसिर, काठमाडौं । बेपत्ता भएकी चिनियाँ टेनिस खेलाडीको अवस्था सार्वजनिक गर्न सयुक्त राष्ट्रसंघ र अमेरिकाले माग गरेका छन् । शुक्रबार अमेरिका र राष्ट्रसंघले पेङ सुआईको शारीरिक र स्वास्थ्य अवस्थाबारे जानकारी दिन भनेका हुन् । ह्वाइट हाउसककी प्रेस सचिव जेन साकीले चीनसमक्ष पेङको अवस्थाबारे ‘स्वतन्त्र र पुष्टि गर्न सकिने प्रमाण’ उपलब्ध गराउन भनेकी छन् । […]

चीनकी टेनिस स्टार यौन उत्पीडनमा

लन्डन, (एजेन्सी) चीनकी टेनिस स्टार पेंग शुआईले केही समयअघि चीनका राष्ट्रपति सी जिनपिङको सरकारका एक ठूला अधिकारीमाथि यौनहिंसाको आरोप लगाएकी थिइन् । अहिले चीनको सरकारले उनको आवाज दबाउन कोशिस गरिरहेको मिडियामा चर्चा चलेको छ । उनलाई आरोप गलत रहेको भनेर जबर्जस्ती बयान दिन लगाएको मिडियामा चर्चा चलेको हो । महिला टेनिस महासंघ (डब्ल्यूटीए) का प्रमुख […]

यौन र्दुव्यवहार खुलासा गर्ने चिनियाँ टेनिस स्टार पेङ कहाँ छिन् ?

एजेन्सी, २ मंसिर । चीनकी टेनिस सटार पेङ सुआईबारे चिनियाँ सञ्चारमाध्यमले इमेल सार्वजनिक गरेपनि आशंका भएको छ । विश्व टेनिस एशोशिएसनले उनको भनिएको इमेलबारे आशंका गरेको हो । इमलेमा पेङले आफूले यसअघि लगाएको यौन र्दुव्यवहारको आरोप झुटो भएको लेखेकी छिन् । जबकि उनले सामाजिक सञ्जालमा चीनका पूर्वउपप्रधानमन्त्री चाङ गाओलीले यौन र्दुव्यवहार गरेको खुलासा गरेकी थिइन् […]

चीनमा कम्युनिष्ट नेतामाथि टेनिस खेलाडीले लगाइन् यौन दुर्व्यवहारको आरोप

१८ कात्तिक, काठमाडौं । चीनकी पूर्व टेनिस स्टार पेङ सुआईले एक कम्युनिष्ट नेतामाथि यौन दुर्व्यवहारको लगाएकी छन् । चिनियाँ कम्युनिष्ट पार्टीका भूतपूर्व प्रान्तीय नेतामाथि गम्भीर आरोप लागेपछि अधिकारीहरूले सुआईको यौन दुर्व्यवहारसम्बन्धी पोष्टमाथि प्रतिबन्ध लगाएका छन् । त्यस्तै, चिनियाँ इन्टरनेटमा हंगामा मच्चाइरहेको यो विषय उल्लेख भएका सबै पोस्ट पनि हटाएको छ । मंगलबार ३५ वर्षीया सुआईले […]

चीनकी टेनिस खेलाडी पङले लगाइन् पूर्व उपप्रधानमन्त्रीमाथि गम्भीर आरोप

चीनकी प्रसिद्ध टेनिस खेलाडी पङ शुआईले सामाजिक सञ्जालमा एउटा पोस्ट गर्दै चीनका पूर्व उपप्रधानमन्त्रीमाथि यौन शोषणको आरोप लगाएकी छन् ।  पछि उनले पोस्ट डिलिट गरिन् । मंगलवार अबेर राति उनको भेरिफाइड वीबो अकाउन्टको स्क्रीनशटमा यसको पुष्टि भएको थियो ।  रोयटर्स समाचार संस्थाका अनुसार, पङले चाङ गाओलीविरुद्ध आरोप लगाएकी हुन् । पोलिटब्युरो स्थायी समितिका पूर्व सदस्य चाङले यौनका लागि बाध्य बनाएको पङको आरोप छ ।  पोस्ट हटाइएपछि इन्टरनेटमा पङको नाम खोजी गरिन थालेको थियो ।  उनको पोस्टको स्क्रीनशट सामाजिक ...