बिहेकै दिन बेहुलीले जन्माइन् बच्चा, अब एनिभर्सरी र बर्थडे सँगै

जब कुनै युवतीले आफ्नो बिहेकै दिन बच्चा जन्माउँछिन् भने त्यो घटना हाम्रो समाजमा त पाच्य हुने खालकै हुँदैन । किनकी हामीकहाँ विवाह अघिको यौन सम्बन्ध बर्जित छ सामाजिक रुपमा । तर बेलायतमा चाहीँ हालै यस्तै भएको छ । बेहुली आफ्नो बिहेकै दिन वेडिङ गाउनमै अस्पताल गइन् र केही बेरमै छोरी जन्माइन् …