केशरीको पदचिह्नमा जयरानी

चार महिनाअघि काठमाडौमा भएको ४४ औँ राष्ट्रिय एथलेटिक्समा जयरानी चार स्वर्ण र एक रजतसहित सहभागी सबै विधामा पदक जितेर सर्वोत्कृष्ट खेलाडी बन्नुभयो । त्यसपछि जयरानीको चर्चा चुलिएको हो । अहिले नवौँ राष्ट्रिय खेलकुदमा पनि हेर्नलायक खेलाडीमध्ये एक हुनुहुन्छ ।

सम्बन्धित सामग्री

एथलेटिक्सकी रानी ‘जयरानी’

विजय नेपाली, पोखरा गण्डकी प्रदेश राजधानी पोखरामा खेलकुदको महामेला राष्ट्रिय खेलकुद प्रतियोगिताको नवौं संस्करण सम्पन्न भयो । विभिन्न बाधा अवरोध र उतार चढावका बीच राष्ट्रिय खेलकुद सम्पन्न भयो । प्रतियोगितामा केहि नयाँ प्रतिभासँगै कीर्तिमान पनि बने । प्रतियोगिता अवधिभर एथलेटिक्सकी युवा खेलाडी जयरानी थारु राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदकको कारण चर्चाको शिखरमा रहिन् । बर्दिया मधुवन […]

आर्मीकी जयरानी थारुले जितिन तेस्रो स्वर्ण, लङजम्पमा राष्ट्रिय कीर्तिमान

गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्सतर्फ महिला लङजम्पमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । कास्कीको पोखरा रंगशालामा आज सम्पन्न महिला लङजम्पमा थारुले पाँच दशमलव ५८ मिटर जम्प गर्दै कीर्तिमानसहित स्वर्ण पदक जितेकी हुन् । यसअघि लुम्बिनी प्रदेशकी निशा चौधरीको नाममा पाँच दशमलव ४७ मिटरको कीर्तिमान थियो । निशा […]

जयरानी थारुको जादु : तीन दिन, तीन स्वर्ण, तीन कीर्तिमान

पोखरा : मंगलवार पनि जयरानी थारुले स्वर्ण पदक जितिन्। नवौं राष्ट्रिय खेलकुद अन्तर्गत कास्कीको पोखरा रंगशालामा आज सम्पन्न महिला लङजम्पमा ५.५८ मिटर जम्प गर्दै राष्ट्रिय कीर्तिमानसहित उनले स्वर्ण पदक जितेकी हुन्। थारुले यसक्रममा लुम्बिनी प्रदेशकी निशा चौधरीको नाममा पाँच दशमलव ४७ मिटरको कीर्तिमान भंग गरेकी छिन्। उक्त इभेन्टमा यसअघि गत…

जयरानीले जितिन् दोस्रो स्वर्ण

त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा दोस्रो स्वर्ण पदकी जितेकी छन् । पोखरा रंगशालामा आर्मीकी जयरानी थारुले एथ्लेटिक्सको सय मिटर हर्डल्समा स्वर्ण जितेकी हुन् ।

आर्मीकी जयरानी थारुले आफ्नै कीर्तिमान तोड्दै जितिन् स्वर्ण

पोखरा: पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्समा त्रिभुवन आर्मी क्लबले आइतबार दुई नयाँ कीर्तिमान कायम गरेको छ। पोखरा रंगशालाको ट्रयाकमा बिहान भएको ४ सय मिटर महिला हडल्समा त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छिन्। जयरानीले निर्धारित दुरी १ मिनेट ०४.१३ सेकेन्डमा पूरा गर्दै कीर्तिमानसहित स्वर्ण…

उत्कृष्ट बने शिवराज र जयरानी

काठमाडौं ।  ४४ औं राष्ट्रिय एथलेटिक्स प्रतियोगिताअन्तर्गत पुरुषमा एपीएफका शिवराज पार्की तथा महिलामा त्रिभुवन आर्मीकी जयरानी थारू उत्कृष्ट खेलाडी घोषित भएका छन् । शिवराजले ३ स्वर्ण र १ रजत जिते भने जयरानीले दुई कीर्तिमानीसहित ४ स्वर्ण हात पार्न सफल भइन् । जयरानीको नाममा थप १ रजत पनि रह्यो । जयरानीले १ सय र ४ सय […]

शिवराज र जयरानी उत्कृष्ट खेलाडी

४४औँ राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा पुरुषतर्फ एपिएफका शिवराज पार्की तथा महिलामा नेपाल आर्मीकी जयरानी थारू उत्कृष्ट खेलाडी घोषित भएका छन् । प्रतियोगितामा शिवराजले तीन स्वर्ण र एक रजत जिते । जयरानीले दुई कीर्तिमानीसहित चार...

केशरीको पथ पछ्याउँदै जयरानी

२१ वर्षीय जयरानीले २०७२ सालदेखि एथलेटिक्सलाई नै करिअरका रुपमा लैजाने सोच बनाएकी हुन् । राष्ट्रपति रनिङ शिल्डमा विद्यालयबाट छानिएकी उनले पहिलो सहभागितामै उत्कृष्ट प्रदर्शन गरिन् । ४४औं राष्ट्रिय एथलेटिक्स प्रतियोगिता जयरानीका लागि आफूलाई अब्बल प्रमाणित गर्ने उपयुक्त मञ्च बन्यो ।

शिवराज र जयरानी सर्वाेत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबका शिवराज पार्की र अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबकी जयरानी थारु ४४औं राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडी बनेका छन् । आइबार सम्पन्न भएको प्रतियोगितामा शिवराजले ३ स्वर्ण र १ रजत जित्न सफल भएका थिए । उनले १ सय मिटर, २ सय मिटर र ४ वाई १ सय […]

राष्ट्रिय एथ्लेटिक्स च्याम्पियनसीप सकियोः जयरानी र शिव उत्कृष्ट

काठमाडौँ – कोरोना महामारीपछि पहिलो पटक आयोजना भएको तीन दिने ४४ औँ राष्ट्रिय एथ्लेटिक्स च्याम्पियनसीप सम्पन्न भएको छ। प्रतियोगितामा आर्मीकी जयरानी थारु र एपीएफका शिव पार्की उत्कृष्ट खेलाडी घोषित भए। आर्मी १८ स्वर्ण, १२ रजत र ५ कास्यसहित पहिलो भयो भने १९ स्वर्ण, ६ रजत र ८ कास्य जितेको एपीएफ दोस्रो भयो। यस्तै ३ स्वर्ण, […]