शिवराज र जयरानी उत्कृष्ट खेलाडी

४४औँ राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा पुरुषतर्फ एपिएफका शिवराज पार्की तथा महिलामा नेपाल आर्मीकी जयरानी थारू उत्कृष्ट खेलाडी घोषित भएका छन् । प्रतियोगितामा शिवराजले तीन स्वर्ण र एक रजत जिते । जयरानीले दुई कीर्तिमानीसहित चार...

सम्बन्धित सामग्री

कीर्तिमानी जयरानी थारुः जो देशलाई अन्तर्राष्ट्रिय पदक दिलाउन चाहन्छिन्

पोखरा- बर्दियाकी जयरानी थारुले गत असारमा भएको ४४ औँ राष्ट्रिय एथलेटिक्समा त्रिभुवन आर्मी क्लबलाई एक्लैले ४ स्वर्ण दिलाएकी थिइन् । २ कीर्तिमानी स्वर्णसमेत जितेकी जयरानी थारू महिलातर्फ उत्कृष्ट खेलाडी समेत बनिन् । ती कीर्तिमान मध्येको एक थियो, ४ सय मिटर हडर्ल्समा जयरानीको १ मिनेट ०७.०२ सेकेन्डको कीर्तिमान । उनले २०६८ मा भएको छैट...

उत्कृष्ट बने शिवराज र जयरानी

काठमाडौं ।  ४४ औं राष्ट्रिय एथलेटिक्स प्रतियोगिताअन्तर्गत पुरुषमा एपीएफका शिवराज पार्की तथा महिलामा त्रिभुवन आर्मीकी जयरानी थारू उत्कृष्ट खेलाडी घोषित भएका छन् । शिवराजले ३ स्वर्ण र १ रजत जिते भने जयरानीले दुई कीर्तिमानीसहित ४ स्वर्ण हात पार्न सफल भइन् । जयरानीको नाममा थप १ रजत पनि रह्यो । जयरानीले १ सय र ४ सय […]

नेपाल आर्मी टिम च्याम्पियन : शिवराज र जयरानी उत्कृष्ट खेलाडी

विभागीय टोली नेपाल आर्मी ४४औं राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । दशरथ रंगशालामा आइतबार सम्पन्न प्रतियोगितामा आर्मीले १८ स्वर्ण, १२ रजत र पाँच कांस्य जित्दै टिम च्याम्पियन बनेको हो ।

राष्ट्रिय एथलेटिक्समा शिवराज र जयरानी उत्कृष्ट खेलाडी

१२ असार, काठमाडौं । नेपाल आर्मी ४४ औं राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा आइतबार टिम च्याम्पियन बनेको छ । आर्मीले १८ स्वर्ण, १२ रजत र ५ कांस्य जित्दै टिम च्याम्पियनको उपाधि उचालेको हो । नेपाल एथलेटिक्स संघको आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतियोगितामा एपीएफ क्लब ९ स्वर्ण, ६ रजत ८ कांस्यसाथ दोश्रो भयो । तेश्रो स्थानको बाग्मती […]

राष्ट्रिय एथ्लेटिक्स च्याम्पियनसीप सकियोः जयरानी र शिव उत्कृष्ट

काठमाडौँ – कोरोना महामारीपछि पहिलो पटक आयोजना भएको तीन दिने ४४ औँ राष्ट्रिय एथ्लेटिक्स च्याम्पियनसीप सम्पन्न भएको छ। प्रतियोगितामा आर्मीकी जयरानी थारु र एपीएफका शिव पार्की उत्कृष्ट खेलाडी घोषित भए। आर्मी १८ स्वर्ण, १२ रजत र ५ कास्यसहित पहिलो भयो भने १९ स्वर्ण, ६ रजत र ८ कास्य जितेको एपीएफ दोस्रो भयो। यस्तै ३ स्वर्ण, […]