कोरोना उपचारमा सरकारको आत्मसमर्पणः ‘सरकारले जिम्मेवारी लिनुको साटो त्रास फैलायो’

काठमाडौं, बैशाख १९ । काठमाडौं उपत्यकामा कोभिड–१९ को उपचार गरिरहेका निजी तथा सरकारीसहितका अस्पतालहरूले बेड भरिएको विवरण सार्वजनिक गरिरहेका छन् । यस्तो बेलामा सरकारले भने सिकिस्त बिरामीका लागि पनि शय्या उपलब्ध गराउन नसकिने भन्दै हात उठाएको छ । यसमा सर्वसाधारण तथा जनस्वास्थ्यविद्हरूले समेत आक्रोश र आपत्ति व्यक्त गरेका छन् । शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले […]

सम्बन्धित सामग्री

रेमसिभिर उत्पादनसँगै कोरोना उपचार सहज

कोरोना सङ्क्रमणले तीव्र सताएका बेला उपचारमा उपयोगी हुने औषधि देशभित्र थिएनन् । बाहिरबाट ल्याउनुपर्र्ने, अभाव उस्तै र महँगो पनि थियो तर यो एक÷डेढ वर्षमा कोरोनालाई उपयोगी हुने औषधि देशभित्रै बन्न थाल्यो । केही दिनयता नेपालमै बनेको रेमसिभिर उपयोगमा आएपछि औषधि विज्ञानको क्षेत्रमा नेपालले आँटे गर्न सक्ने क्षमता पनि देखिएको छ । कोरोनाविरुद्धको लडाइँमा अब रेम्डेसिभिर सर्वसुलभ भएको छ । केही समय अघिसम्म यो औषधि सहजै पाउन मुस्किल थियो । धेरै सङ्क्रमित रेम्डेसिभिर नपाएर अस्पतालमा छटपटाइरहेका हुन्थे । रेम्डेसिभिर पाउन ठू...

कोरोना उपचार खर्च सार्वजनिक गर्न अस्पतालहरुलाई स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं। कोरोना उपचारमा मनपरी शुल्क लिएको उजुरी बढ्न थालेपछि बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पताललाई कोरोना संक्रमितको उपचारमा लागेको खर्च सार्वजनिक गर्न निर्देशन दिएको छ। मन्त्रालयले सात दिनभित्र अस्पतालले आफ्नो वेबसाइट र सूचना पाटीमा सबैले देख्ने गरी विरामीको उपचार शुल्क सार्वजनिक गर्न निर्देशन दिएको हो। अब सरकारी,निजी,सहकारी तथा सामुदायिक स्वास्थ्य संस्थाले तोकिएको मितिभित्र खर्च सार्वजनिक गर्नुपर्ने छ।

‘पत्रकार कोरोना उपचार कोष’ स्थापना

कञ्चनपुर। नयाँ भेरियन्टसहितको कोराना सङ्क्रमणबाट सञ्चारकर्मी सङ्क्रमित हुन थालेपछि नेपाल पत्रकार महासङ्घ जिल्ला कार्यसमिति कञ्चनपुरले ‘पत्रकार कोरोना उपचार कोष’ स्थापना गर्ने निर्णय गरेको छ। समाचार सङ्कलनमा खटिएका सञ्चारकर्मी पनि कोरोना सङ्क्रमित भएको र अझै हुन सक्ने अवस्थालाई दृष्टिगत गरी कोष स्थापना गर्ने निर्णय गरिएको हो। ‘पत्रकारलाई उपचारमा सघाउ पु¥याउने उद्देश्य राखी कोष स्थापना गर्ने निर्णय गरेका छौँ’,सचिव राजेन्द्रप्रसाद अवस्थीले भने।रासस

‘पत्रकार कोरोना उपचार कोष’ स्थापना

कञ्चनपुर । नयाँ भेरियन्टसहितको कोराना भाइरसको सङ्क्रमणबाट सञ्चारकर्मी सङ्क्रमित हुन थालेपछि नेपाल पत्रकार महासङ्घ जिल्ला कार्यसमिति कञ्चनपुरले ‘पत्रकार कोरोना उपचार कोष’ स्थापना गर्ने निर्णय गरेको छ । समाचार सङ्कलनमा खटिएका सञ्चारकर्मी पनि कोरोना सङ्क्रमित भएको र अझै हुन सक्ने अवस्थालाई दृष्टिगत गरी कोष स्थापना गर्ने निर्णय गरिएको हो । ‘पत्रकारलाई उपचारमा सघाउ पुर्याउने उद्देश्य राखी […]

कांग्रेसद्वारा सातै प्रदेशमा अस्थायी अस्पताल बनाउन माग

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस संक्रमितको उपचारका लागि सातै प्रदेशमा तत्काल अक्सिजन, सघन उपचार कक्ष र भेन्टिलेटर शय्यासहितका अस्थायी अस्पताल बनाउन माग गरेको छ । कांग्रेस संसदीय दल कार्यसमितिको आज बसेको बैठकले कोरोना उपचार र नियन्त्रणमा सरकारलाई गम्भीर बन्न आग्रह गर्दै संक्रमितको उपचारमा राज्यको सम्पूर्ण शक्ति र निकायलाई परिचालन गर्न माग […]

कोरोना उपचारमा निजी अस्पतालको मनोमानी, निगरानी बढाउँदै प्रदेश सरकार

कोरोना उपचार प्रभावित बनेपछि लुम्बिनी प्रदेश सरकारले निजी अस्पतालमा निगरानी बढाएको छ ।

नेपालगंजमा ५० बेडको आइसोलेसन बन्ने

बुटवल : बाँकेमा कोरोना संक्रमण बढ्दै गएपछि भेरी अस्पताल र नेपालगंज मेडिकल कलेज कोहलपुरको कोरोना उपचार कक्ष बिरामीले भरिभराउ भएको छ। नयाँ आउने कोरोना संक्रमित विरामीहरुको उपचारमा सहज होस भन्दै नेपालगंज उपमहानगरपालिकाले अक्सिजनसहितको ५० शैय्याको कोरोना आइसोलेसन सेन्टर बनाउने निर्णय गरेको छ।  नेपालगन्जकी उपप्रमुख उमा थापा मगरले उक्त अक्सिजनसहितको आइसोलेसन…

कोरोना उपचार गर्न मेडिकल टिम माग

बाँकेको नेपालगन्जमा कोरोना संक्रमण नियन्त्रणभन्दा बाहिर गएपछि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले सहयोगका लागि संघीय सरकारलाई गुहारेको छ । संक्रमितहरूको संख्या बढ्दै गएकाले उपचारमा जनशक्ति अभाव भएपछि मेडिकल टिमसहित चिकित्सक पठाउन माग गरिएको हो ।

कोरोना उपचारमा रोटरीको सहयोग

कोरोना उपचार र परीक्षणका लागि विराटनगरका रोटरी क्लवहरूले १ करोड रुपैयाँ बराबरका मेडिकल सामग्री सहयोग गरेका छन्।

स्वास्थ्यकर्मीको रिपोर्ट नेगेटिभ, विरामीको अवस्था सामान्य

विराटनगरस्थित कोरोना उपचार केन्द्रमा खटिँदै आएको स्वास्थ्यकर्मीहरूको कोरोना परीक्षण गरिएको छ । संक्रमितको उपचारमा संलग्न २८ स्वास्थ्यकर्मीको कोरोना परीक्षण गरिएको हो ।