न्युज अफ नेपाल, हेटौंडा । प्रेस सेन्टर मकवानपुरले जिल्लाका ज्येष्ठ पत्रकार र पत्रकार महिलालाई शनिबार हेटौंडामा स्वास्थ्य उपचार सुबिधा कार्ड वितरण गरेको छ । प्रेस सेन्टर नेपाल केन्द्रीय अध्यक्ष जुगल सापकोटा, न्यूनतम् पारिश्रमिक निर्धारण समिति अध्यक्ष संगीता खड्काले नेपाल पत्रकार महासंघ वागमती प्रदेश संस्थापक अध्यक्ष प्रताप बिष्टलाई कार्ड वितरण गरेर शुभारम्भ गर्नुभयो । कार्यक्रमका प्रमुख […]