स्वास्थ्यमन्त्री बस्नेतको पहिलो निर्णय- स्वास्थ्य उपचार विशेष कार्यक्रम सञ्चालन गर्ने

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य उपचार विशेष कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेका छन् ।