सिन्धुली । स्वास्थ्य सेवाको पहुचबाट वंचित भएका सिन्धुली जिल्लाको कमलाखोचमा क्षेत्रमा स्वास्थ्य उपचार शिविर संचालन गरिएपछि १ हजार १ सयले सहज रुपमा स्वास्थ्य उपचार पाएका छन् । सिन्धुली जिल्लाको दुधौंली नगरपालिका वडा नं ४,केएमसी अस्पताल काठमाण्डौं र नोवेल अस्पताल विराटनगरको संयुक्त आयोजनामा संचालन गरिएको एक दिवसीय सो शिवरमा मुटुरोग,स्त्रीरोग,नाक,कान,घाटी,बालरोग, छालारोग,दन्तरोग,आँखा,पेट,हाड जोर्नी, लगायत मानव शरीरमा लाग्ने […]