अर्बौको ठेक्का र भ्रष्टाचार हुने युनिटमा मात्र लेखापरीक्षण गर्नुहोस्: भरतकुमार शाह

बुधबार महालेखापरीक्षक कार्यालयको ७४औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै सभापति शाहले अन्तर्राष्ट्रिय अभ्यास जोखिममा आधारित लेखा परीक्षण हुने भएकाले नेपालमा पनि जोखिममा आधारित कारोबारको मात्रै लेखापरीक्षण गर्न सुझाव दिएका हुन्।...

सम्बन्धित सामग्री

टेलिकमका अधिकृत सिटौलाविरुद्ध भ्रष्टाचार मुद्दा, एक करोड ६१ लाख बढी विगो

काठमाडौं, ४ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकममा कार्यरत स्थायी कर्मचारी इन्जिनियर निर्मलप्रसाद सिटौलाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सिटौलाले कार्यालयमा हाजिर गरी हिमदुङ एण्ड थोकर कन्स्ट्रक्सन कम्पनीमा समेत काम गरेको, व्यापार व्यवसायमा संलग्न भएको अख्तियारको आरोपपत्रमा उल्लेख छ । अख्तियारको आरोप पत्रअनुसार सिटौलाले सुर्यविनायक–धुलिखेल–सिन्धुली–बर्दिबास रोड प्रोजेक्टमा ठेक्का लिई हस्ताक्षरसमेत गरेका थिए […]

काठमाडौं महानगरमा बिचौलियामार्फत भ्रष्टाचार

काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रमा संगठित रूपमा बिचौलियाले कर्मचारीलाई मिलाएर भ्रष्टाचार गर्ने गरेको सेवाग्राहीले गुनसो गरेका छन् । विशेषगरी नक्सापास, ठेक्कापट्टा, नक्सा शाखा, अनुदान शाखालगायतको विभागमा बिचौलियाको रजगज चल्ने गरेको एक सेवाग्राहीले बताए । केही समयअघि महानगरमा हुने संगठित भ्रष्टाचारको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत परेको छ । बालेनको टिमबाट आईटी र खोलाको ठेक्का […] The post काठमाडौं महानगरमा बिचौलियामार्फत भ्रष्टाचार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

महाकाली नदीको ढुंगा–गिटी ठेक्का लगाउँदा भीमदत्त नगरमा सवा तीन करोड भ्रष्टाचार

कानुनविपरीत मिलेमतोमा महाकाली नदीको ढुंगा, गिटी, बालुवाको ठेक्का लगाउँदा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनपुरको भीमदत्त नगरपालिकाका पूर्वमेयर, प्रमुख प्रशासकीय अधिकृत र ठेकेदारसहित १२ जनाविरुद्ध आइतबार विशेष अदालतमा...

भ्रष्टाचार अभियोगमा अर्जेन्टीनाकी उपराष्ट्रपतिलाई ६ वर्ष जेल

अर्जेन्टीनाको एक अदालतले उपराष्ट्रपति क्रिस्टिना फर्नान्डेज डे किर्चनरलाई भ्रष्टाचार अभियोगमा ६ वर्षको जेल सजाय सुनाएको छ । ६९ वर्षीय फर्नान्डेजलाई सार्वजनिक कामको ठेक्का साथीलाई दिँदा ‘प्रशासनलाई धोका’ दिएको अभियोग लगाइएको छ । तर, उनले जेल सजाय भोग्ने सम्भावना छैन । फर्नान्डेजले सरकारी भूमिकामार्फत केही उन्मुक्ति पाउन सक्छिन् । उनले लामो अपील प्रक्रिया सुरु गर्ने अपेक्षा गरिएको छ ।उनलाई सार्वजनिक पदबाट आजीवन प्रतिबन्ध पनि लगाइएको छ । तर, उच्च अदालतमा मुद्दा चल्दा उनी उपराष्ट्रप

नक्कली बैंक ग्यारेन्टी बनाउने शाखा प्रवन्धकसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय बाणिज्य बैंक, जुम्लाका तत्कालीन शाखा प्रवन्धक रामजनक चौधरीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।ठेक्कामा पेश्की लिन मिलेमतो गरेको र ठेकेदारको नक्कली बैंक ग्यारेन्टी (जमानीपत्र) बनाइदिएको आरोपमा अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार सोनापुर सिमेन्ट फ्याक्ट्री सडक निर्माणको ठेक्का पाएको वि.टी./टौदह/फस्कु जेभीले दाङ घोराहीस्थित मध्यपश्चिम सडक डिभिजन कार्यालय नं

रक्तचन्दनको ठेक्का मिलाएबापत ७० लाख घुस, घुस लिनेदिने र लुकाउनेविरुद्ध मुद्दा

काठमाडाैं : रक्तचन्दनको ठेक्का मिलाई दिन्छु भनेर ठेकेदारसँग ७० लाख रुपैयाँ घुस लिएकाे आराेप लागेका जिल्ला वन कार्यालय रसुवाका तत्कालीन जिल्ला वन अधिकृत विष्णुकान्त मिश्रसहित तीन जनाविरुद्ध अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले भ्रष्टाचार मुद्दा दायर गरेकाे छ। अख्तियारले घुस लिने मिश्र, उनकाे छाेरा नवीनकुमार तथा रकम उपलब्ध गराई मिलेमतो गर्ने ग्याल्जेन एण्ड तामाङ्ग प्रा.लि. र रसुवा ट्रेडिङ्ग कम्पनीका प्रोप्राइटर लाक्पा ग्याल्जेनविरूद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेकाे हाे।वन अधिकृत मिश्रको

बूढानीलकण्ठ नगरपालिकाका सब-इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं बूढानीलकण्ठ नगरपालिकाका सब-इन्जिनियर विनोदकुमार पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमवार विशेष अदालतमा पौडेलविरुद्ध ७२ हजार रूपैयाँ बिगो कायम गर्दै आरोपपत्र दायर गरेको हो ।  पौडेलले सडक निर्माण कार्यको ठेक्का सम्झौताबमोजिम कार्य सम्पन्न भएपछि सेवाग्राहीसँग ७२ हजार घूस लिएको पुष्टि भएकाले आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।  आयोगले उनलाई साउन २२ मा घुससहित नियन्त्रणमा लिएको थियो ।

निर्माण ठेक्कामा बैंक कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको लालबन्दी नगरपालिकाको भवन निर्माणसम्बन्धी ठेक्कामा नक्कली बैंक ग्यारेन्टी राखेर भ्रष्टाचार गरेको अभियोगमा निर्माण व्यवसायीसहित नेपाल बैंक लिमिटेडका कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले नपा भवन निर्माणको ठेक्का लिएको लोकवीर बेताली÷पाँचकुमारी जेभीका अनिल गुप्ता र शिवनन्दन पासवानसँगै नेपाल बैंक लिमिटेड मलङ्गवा शाखा सर्लाहीका ऋण सहायक सन्तोषविक्रम शाहविरुद्ध […]