काठमाडौं महानगरमा भ्रष्टाचार मुद्दा : मापदण्डविपरीत ठेक्का दिइएको भवन निर्माण रोकियो
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरको टेकुस्थित कार्यालय भवन निर्माणको ठेक्का प्रक्रियामा मुद्दा चलाएपछि विभिन्न असर देखिएका छन् । साढे ६९ करोड लागतको भवन निर्माणको ठेक्का समानान्तर निर्माण कम्पनीलाई दिँदा ‘प्राविधिक मूल्यांकन...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सघन सहरी तथा भवन निर्माण कार्यालय राजविराजका तत्कालीन आयोजना प्रमुख सिनियर डिभिजनल इन्जिनियर सचिन्द्रकुमार देवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।...
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालय प्रमुखलगायत ६ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय, दाङका तत्कालीन कार्यालय प्रमुख डिभिजनल इन्जिनियर राजेन्द्रप्रसाद पाण्डे, तत्कालीन इन्जिनियर सन्तोषकुमार यादव र तत्कालीन सब–इन्जिनियर नारायण ओलीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो । सल्यान त्रिवेणी गाउँपालिका–१ स्थित रिखेवगर, गैरीकटेरी, बाघमारे मोटरबाटो […]
The post भवन निर्माण कार्यालय प्रमुखसहित ६ विरुद्ध भ्रष्टाचार मुद्दा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौं : अर्घाखाँचीको साविक ठाडा गा.वि.स.का तत्कालीन सचिव हिमबहादुर भाटसहित ५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ।शीतगंगा नगरपालिका-३ स्थित ज्योति बहुमुखी क्याम्पसको भवन तथा सडकका लागि साविक गा.वि.स. र जिल्ला विकास समितिबाट विनियोजित रकम कामभन्दा बढी मूल्याङ्कन गरी प्रतिवेदन तयार गरेको, भवन निर्माण अधुरो रहेको र निर्माण कार्यको औचित्यसमेत नदेखिएको भन्दै अख्तियारले आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।तत्कालीन गाविस सचिव भाट र तत्कालीन असिस्ट
वैशाख ४, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरी जिल्लाको बलान बिगुल गाउँपालिकाका उपप्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले बलान बिगुल गाउँपालिकाका उप-प्रमुख रुवी गुप्ता, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत महेश कुमार यादव, तत्कालीन योजना शाखा प्रमुख रमेश मरीक यादव, तत्कालीन प्राविधिक शाखा प्रमुख सब–इञ्जिनीयर सन्तोष कुमार रजक र तत्कालीन सह–लेखापाल सुभाष चन्द्र लालविरुद्ध मुद्दा दायर गरेको हो ।
उनीहरूले वडा कार्यालय भवन निर्माण भएभन्दा नापी किताबमा बढी देखाई भुक्तानीको लागि कागजात पेस गरी १० लाख ५ हजार ४९७ रुपैयाँ भ्रष्टाचार गरेको पनि अख्तियारले बिगो दाबी गरेको छ ।
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको देवाही गोनाहीका मेयर धर्मेन्द्रप्रसाद पटेलसहित उनका अशोकप्रसाद पटेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले भवन निर्माण सम्पन्न भएपश्चात् अन्तिम बिल भुक्तानीका लागि ५ लाख रुपैयाँ घुस लिने रौतहटको देवाही गोनाही नगरपालिकाका मेयरविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । घुससहित पक्राउ परेका दुवै जनाविरुद्ध आइतबार जनही […]
The post घुससहित पक्राउ परेका मेयरविरुद्ध पाँच लाखको भ्रष्टाचार मुद्दा appeared first on राजधानी राष्ट्रिय दैनिक.
रौतहटको देवाही गोनाही नगरपालिकाका नगर प्रमुख धर्मेन्द्र प्रसाद पटेल र उनका सहयोगी अशोशप्रसाद पटेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले आइतबार उनीहरुविरुद्ध पाँच लाख रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको हो ।उपभोक्ता समितिबाट भवन निर्माण सम्पन्न पश्चात अन्तिम बिल भुक्तानी दिने क्रममा बिभिन्न बहाना बनाई सेवाग्राहीसँग पाँच लाख रुपैयाँ घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोल
काठमाडौँ । रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्रप्रसाद पटेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनले उपभोक्ता समितिबाट भवन निर्माण सम्पन्न पश्चात् अन्तिम बिल भुक्तानी दिने क्रममा ५ लाख घुस लिएको दाबी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारको टोलीले १५ फागुनमा मेयर धर्मेन्द्रप्रसाद पटेल र उनका सहयोगी […]
चैत ६, काडठमाडौं । घूस लिएको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नगर प्रमुख र निजका सहयोगी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले रौतहट जिल्लाको देवाही गोनाही, नगरपालिकाका नगर प्रमुख धर्मेन्द्र प्रसाद पटेलविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
पटेलले उपभोक्ता समितिबाट भवन निर्माण सम्पन्न पश्चात अन्तिम बिल भुक्तानी दिने क्रममा सेवाग्राहीसँग ५ लाख घूस मागिरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीद्वारा नगर प्रमुख पटेल, निजका सहयोगी अशोक प्रसाद पटेलले सेवाग्राहीबाट घूस बापत रू. २ लाख ५० हजार नगद र रू. दुई लाख ५० हजार रुपैयाँको चेक लिइसकेको अवस्थामा गत फागुन १५ गते नियन्त्रणमा लिएको थियो ।
आयोगले उनीहरुविरुद्ध बिगो रू. ५ लाख कायम गरी विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको जानकारी दिएको छ ।