काठमाडौं, ८ असोज । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना कार्डिजसँग बराबरीमा रोकिएको छ । बिहिबार राति भएको खेलमा बार्सिलोना कार्डिजसँग गोल रहित बराबरी खेल्दै अंक बाँडेको हो । खेलको ६५औं मिनेटमा डी जोङ दोहोरो पहेलो कार्ड खादै मैदान बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा सिमित बनेको थियो । बार्सिलोनाले यस सिजन खराब सुरुवात गरेको छ । बार्सिलोनाले […]