वार्यन म्युनिखको विजयी यात्रा जारी‚ बार्सिलोना बराबरीमा रोकियो

च्याम्पियन्स लिग फुटबलमा समूह ‘इ’को खेलमा वार्यन म्युनिखले विजयी यात्रा जारी राख्दा बार्सिलोना भने बराबरीमा रोकिएको छ। मंगलबार राति वार्यनले डयनामो किभलाई २-१ ले पराजित गर्दै शतप्रतिशत नतिजा कायम राख्दा बार्सिलोना भने गोलरहित बराबरीमा रोकियो।पाँच खेलबाट १५ अंक बनाएको वार्यनका लागि रोवर्ट लेवान्डोस्की च्याम्पियन्स लिगमा लगातार नौ खेलमा गोल गरे। म्युनिखका लागि लेवान्डोस्कीले १४ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए। त्यस्तै‚  किंग्स कोमनले ४२ औं मिनेटमा टिमको अग्रता दोब्ब

सम्बन्धित सामग्री

रोकियो म्यानचेस्टर सिटीको १२ खेलको जित यात्रा

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीको लगातार १२ खेलको विजयी यात्रा टुंगिएको छ। साउथह्याम्पटनले शनिबार राती घरेलु मैदानमा म्यान सिटीलाई १–१ गोलको बराबरीमा रोकेको हो। खेलको सातौं मिनेटमा घरेलु टोलीले कायम वाकर पिटर्समार्फत अग्रता लिएको थियो। तर दोस्रो हाफमा म्यन सिटी बराबरीमा पुगेको थियो। केभिन डी ब्रुयेनको पासमा आयमरिक लापोर्टेले ६५ […]

सिटीको कीर्तिमानी विजयी यात्रा १८ मा रोकियो, क्रिस्टल प्यालेससँग गोलरहित बराबरी

काठमाडौं : इंग्लिस प्रिमियर लिगमा लिग लिडर म्यान्चेस्टर सिटीको कीर्तिमानी विजयी यात्रा १८ खेलमा पुगेर रोकिएको छ। गएराति भएको वर्षकै अन्तिम खेलमा सिटी क्रिस्टल प्यालेससँग गोलरहित बराबरीमा रोकियो। इन्जुरी टाइम विपक्षी टीमले पेनाल्टीको अवसर पाउँदा सिटी सिजनकै सम्भावित पहिलो हारको संघारमा पुगेको थियो। तर, पेनाल्टी प्रहारलाई ...

विजयी यात्रा जारी राख्दै सिटी समूह विजेता, लिभरपुल बराबरीमा रोकियो

काठमाडौं : जारी सिजन निकै उत्कृष्ट लयमा रहेको म्यान्चेस्टर सिटीले च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा विजयी यात्रा जारी राख्दै १ खेलअगावै समूह विजेताको रुपमा नकआउट चरणमा पुग्ने निश्चित गरेको छ। यद्यपि नकआउट चरणमा प्रवेश गर्ने निधो भने अघिल्लै खेलमा भइसकेको थियो। यसक्रममा गएराति भएको खेलमा सिटीले फेयनूर्डलाई १-० ले प...