तीन खेलाडी थप्दै राष्ट्रिय टोलीको प्रशिक्षण पोखरामा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र साफ च्याम्पियनसिपको तयारीका लागि टोलीमा केहि परिवर्तन गर्दै पोखरामा प्रशिक्षण गर्ने भएको छ । काठमाडौंमा झन्डै एक महिना प्रशिक्षण गरेपछि टोलीलाई १० दिनको विश्राम दिइएको थियो । यसबीचमा प्रशिक्षक अलमुताइरीले ५० सदस्यीय प्रारम्भिक टोलीबाट १४ खेलाडीलाई बाहिर राख्दै ३६ खेलाडीलाई दोस्रो चरणमा समेटेका […]

सम्बन्धित सामग्री

भद्रपुर युवा फुटबल प्रशिक्षण परियोजना– ५३ खेलाडी छानिए

हिमाल खरेल, भद्रपुर ‘भद्रपुर झापा गोल्डकप युवा फुटबल प्रशिक्षण परियोजना’ अन्तर्गत मेची रंगशालामा भएको छनोट प्रतियोगिताबाट ५३ जना खेलाडी छानिएका छन् । भद्रपुर झापा गोल्डकपको आयोजनामा मेची रंगशालामा भद्रपुर नगरपालिकाभित्रका १४ देखि १६ वर्ष उमेर समूहका २ सय ५० जना खेलाडी छनोट प्रतियोगितामा सहभागी थिए । फागुनमा सम्पन्न प्रथम भद्रपुर झापा गोल्डकपको सफलतापछि भद्रपुरमा ‘भद्रपुर […]

हानचाउ एशियाडको तयारी प्रशिक्षण वैशाखदेखि

काठमाडौँ : चीनको हानचाउमा हुने १९ औं एशियाली खेलकुदको तयारी प्रशिक्षण वैशाख ११ गतेदेखि शुरु हुने भएको छ।राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बुधवार आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी गराए। पहिलो चरणको प्रशिक्षण वैशाख ११ देखि जेठ ३ गतेसम्म हुने भएको छ। त्यसमा ४२५ खेलाडी सहभागी हुनेछन्।२९५ खेलाडी सहभागी हुने दोस्रो चरणको प्रशिक्षण जेठ ६ देखि २५ गतेसम्म हुनेछ। अन्तिम चरणको प्रशिक्षण जेठ २६ देखि भदौ ३१ गतेसम्म सञ्चालन हुनेछ। अन्तिम चरणमा खेलाडी संख्या १६८ कायम हुनेछ।प्रशिक्षण

नवौँ राष्ट्रिय खेलकुद : पोखरामा सुरु भयाे खेलाडी प्रशिक्षण र छनाेट

कास्की – गण्डकी प्रदेशमा आउँदाे असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी १४ वटा खेलका लागि खेलाडी प्रशिक्षण र छनाेट सुरु भएकाे छ । प्रदेश खेलकुद परिषद् गण्डकीले खेलाडी प्रशिक्षण र छनाेट सुरु गरेकाे हाे । गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले कार्यक्रमकाे उद्घाटन गर्नुभयाे ।  पहिलो चरणमा भदौ ३ गतेदेखि १४ वटा खेलको विशेष प्रशिक्षणसहित खेलाडी छनाेट प्रतियोगिता कास्की, नवलपुर, स्याङ्जा र बाग्लुङमा सञ्चालन भएको परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङले बताउनु...

नवौं राष्ट्रिय खेलकुदः प्रशिक्षक बिनै सुरु भयो खेलाडी छनौट र प्रशिक्षण

गण्डकी प्रदेशले प्रशिक्षक बिना नै खेलाडी छनौट र प्रशिक्षण सुरु गरेको छ। नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको खेलाडी छनौट र प्रशिक्षण सुरु हुँदा पनि प्रशिक्षक छैनन्।...

नवौँ राष्ट्रिय खेलकुद : गण्डकीमा सुरु भयो खेलाडी प्रशिक्षण र छनोट

काठमाडौँ,३ भदौ । आगामी असोज अन्तिम साता गण्डकी प्रदेशमा तय भएको नवौँ राष्ट्रिय खेलकुदलाई लक्ष्य गरी प्रदेश खेलकुद परिषद् गण्डकीले खेलाडी प्रशिक्षण र छनोट आजदेखि सुरु गरेको छ । असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने राष्ट्रिय खेलकुदका लागि पहिलो चरणमा विभिन्न १४ खेलका लागि कास्कीसहित नवलपुर, स्याङ्जा, गोरखा र बागलुङमा प्रशिक्षण सुरु गरिएको […]

कैदीबन्दीका लागि फुटबल प्रशिक्षण हुने

एसियन फुटबल महासंघ (एएफसी) र अखिल नेपाल फुटबल संघ (एन्फा) को सहयोग र सहकार्यमा सेल्टर नेपालले आगामी आइतबारदेखि खेलाडी, प्रशिक्षक तथा रेफ्री उत्पादन गर्ने उद्देश्यले प्रशिक्षण कार्यक्रम गर्न लागेको हो।...

भारतीय सेनामा कार्यरत गोलरक्षकले छाडे बन्द प्रशिक्षण

२५ बैशाख, काठमाडौं । सिनियर खेलाडीले टिम छाडेपछि ल्याइएका भारतीय सेनामा कार्यरत नेपाली खेलाडी भविन्द्र मल्ल ठकुरीले राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण छाडेका छन् । खेलाडी-प्रशिक्षक विावादमा फस्न नचाहेको जानकारी फेसबुकमार्फत दिएर उनले प्रशिक्षण छाडेका हुन् । १० वर्षदेखि भारतीय सेनामा कार्यरत उनले नेपालकमो राष्ट्रिय टिममा आउन आफ्नो जागिरे जीवन छा्ेड्नुपर्ने बाध्यता र नेपाली खेलकुदमा […]

फुटबलको राष्ट्रिय टिमको प्रशिक्षण सुरु

काठमाडौँ आजबाट फुटबलको राष्ट्रिय टिमको प्रशिक्षण सुरु भएको छ । अखिल नेपाल फुटबल संघको खेलमैदान सातदोबाटोमा प्रशिक्षण सुरु भएको हो।  प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पहिलो चरणमा ३५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाए पनि २८ जना खेलाडी मात्र उपस्थित भएका थिए । फिफा विन्डोमा हुने मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमले आजबाट प्रशिक्षण सुरु गरेको छ । मुख्य प्रशिक्षण अब्दुल्लाह अल्मुताइरीको प्रशिक्षणमा रहेको क्याम्पमा पहिलो चरणमा ३५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएकोमा सबै खेलाडी