काठमाडौं, १६ वैशाख । राष्ट्रिय फुटबल टोलीका १० खेलाडीले प्रशिक्षण बहिष्कार गरी पत्रकार सम्मेलन गरेको भोलिपल्ट मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले कठोर कदम चालेका छन् । उनले प्रशिक्षण बहिष्कार गर्ने खेलाडीलाई टोलीमा समावेश नगर्ने संकेत गर्दै नयाँ खेलाडीलाई बोलाएका छन् । आज बन्द प्रशिक्षणमा १७ खेलाडी बोलाइएका छन् । यसरी बोलाइएकामा गोलकिपर विकेश कुथुसहित खेलाडीहरु जर्ज […]