भद्रपुर युवा फुटबल प्रशिक्षण परियोजना– ५३ खेलाडी छानिए

हिमाल खरेल, भद्रपुर ‘भद्रपुर झापा गोल्डकप युवा फुटबल प्रशिक्षण परियोजना’ अन्तर्गत मेची रंगशालामा भएको छनोट प्रतियोगिताबाट ५३ जना खेलाडी छानिएका छन् । भद्रपुर झापा गोल्डकपको आयोजनामा मेची रंगशालामा भद्रपुर नगरपालिकाभित्रका १४ देखि १६ वर्ष उमेर समूहका २ सय ५० जना खेलाडी छनोट प्रतियोगितामा सहभागी थिए । फागुनमा सम्पन्न प्रथम भद्रपुर झापा गोल्डकपको सफलतापछि भद्रपुरमा ‘भद्रपुर […]

सम्बन्धित सामग्री

फुटबल प्रशिक्षण पढ्न पूर्वखेलाडी रमेश रियल मड्रिड जाँदै

२२ मंसिर, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व खेलाडी रमेश ज्ञवाली फुटबल कोचिङ र म्यानेजमेन्ट कोर्स गर्न स्पेनको मड्रिड जाने भएका छन् । ५० वर्षीय ज्ञवाली रियल मड्रिड ग्रयाजुएट स्कुल-युनिभर्सिडाड युरोपिअमा इन्टरनेशनल मास्टर इन फुटबल कोचिङ एण्ड म्यानेजमेन्ट कोर्स गर्न जान लागेका हुन् । यो कोर्समा प्रशिक्षक र म्यानेजर दुवैको विषय समावेश गरिएको हुन्छ […]

मिल्समा सुरु भयो ग्रासरुट फुटबल प्रशिक्षण

‘विगतमा विराटनगर राम्रो खेलाडी उत्पादन गर्ने नगरको रुपमा परिचत थियो,’ प्रमुख कोइरालाले भने, ‘इतिहास भएका कुरालाई अब पुनः वर्तमान बनाउनुपर्छ। त्यसका लागि महानगर सधैँ खेल र खेलाडीको विकासका निमित्त लाग्ने छ। खेलाडी उत्पादन गर्ने नगरको शाख जसरी घट्यो। अब त्य...

कैदीबन्दीका लागि फुटबल प्रशिक्षण हुने

एसियन फुटबल महासंघ (एएफसी) र अखिल नेपाल फुटबल संघ (एन्फा) को सहयोग र सहकार्यमा सेल्टर नेपालले आगामी आइतबारदेखि खेलाडी, प्रशिक्षक तथा रेफ्री उत्पादन गर्ने उद्देश्यले प्रशिक्षण कार्यक्रम गर्न लागेको हो।...

धुलाम्मे खेलमैदानमा फुटबल प्रशिक्षण

हुम्लामा कलिला खेलाडीहरू धुलाम्मे खेलमैदानमा फुटबल खेलको अभ्यास गर्न बाध्य हुँदै आउनुभएको छ । फुटबलको अभ्यास र तालिम लिनका लागि रङ्गशाला व्यवस्थित नहुँदा साना साना खेलाडी धुलाम्मे र ढुङ्गा माटो भएको मैदान खेल्दै आउनुभएको हो ।

१० खेलाडीले छाडेपछि १४ जना थपेर फुटबल प्रशिक्षण जारी

१६ वैशाख, काठमाडौं । १० खेलाडीले बन्द प्रशिक्षण छाडेर गएपछि मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले एसियन कप छनोटको तयारीमा रहेको नेपाली टिममा १४ जना नयाँ खेलाडी थपेर प्रशिक्षण सुरु गरेका छन् । प्रशिक्षक अल्मुताइरीकै कारण आफूहरुले बन्द प्रशिक्षण छाड्न बाध्य भएको भन्दै १० खेलाडीले बिहीबार संयुक्त रुपमा पत्रकार सम्मेन गरेर आफ्नो धारणा राखेका थिए । त्यही […]

रामधुनीमा निःशुल्क फुटबल प्रशिक्षण - Naya Patrika

सुनसरीको रामधुनी नगरपालिका–३ स्थित पिप्राहा खेल मैदानमा निःशुल्क फुटबल प्रशिक्षण सुरु भएको छ । उत्कृष्ट खेलाडी तयार गर्ने लक्ष्यका साथ नगरभित्रका युवाहरुलाई प्रशिक्षण् दिन थालिएको हो । रामधुनी युवा क्लबले...पूरा पढ्नुहोस् »