राष्ट्रिय फुटबल टिमका खेलाडी तथा अफिसियललाई कोरोना संक्रमण, बन्द प्रशिक्षण एक सातापछि

काठमाडौं, असार १७ । नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी र अफिसियललाई कोरोना भाइरसको संक्रमण देखिएपछि बन्द प्रशिक्षण एक साता पछि धकेलिएको छ । बिहीबारदेखि बन्द प्रशिक्षण हुनुपर्नेमा बुधबार ३३ जनाको परीक्षण गरिएकामा २० जना संक्रमित भएपछि बन्द प्रशिक्षण तत्कालका लागि एक साता धकेलिएको अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता किरण राईले जानकारी दिनुभयो । तर […]