१९ पुस, चितवन । चितवनको भरतपुर महानगरपालिकाले मापदण्डविपरीत निर्माण भएका अवैध संरचना भत्काउने ३५ दिने सूचना जारी गरेको समय गुज्रिएको छ । तर, महानगरपालिकाले भने अवैध संरचनाहरुमा तत्काल डोजर चलाइहाल्ने सोच बनाएको छैन । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले तत्कालै डोजर लिएर अवैध संरचना भत्काउने योजना नरहेको बताइन् । उनले अवैध संरचनाहरुको लगत संकलनको काम […]