जनकपुरधाम । तराई मधेसमा जारी किसान आन्दोलनको माग पूरा गर्न मधेशी आयोगले सरकारको ध्यानाकर्षण गराएको छ । आयोगकी निमित्त सचिव सविता डंगोलले आज विज्ञप्ती जारी गर्दै किसानहरुको आन्दोलनलाई यथाशिघ्र व्यवस्थापन गर्न तीनै तहका सरकारसँग अपिल गरेकी हुन् । बेचिएको उखुको मूल्य अविलम्ब उपलब्ध गराई किसानहरुको समस्या समाधन गर्नुपर्ने राज्यको प्रथम दायित्व रहेकोले सो समस्याको समाधान […]