२९ चैत, काठमाडौं । सांसदहरुले भूतपूर्व गोरखा सैनिकको आन्दोलन र मागप्रति गम्भीर बन्न सरकारको ध्यानाकर्षण गरेका छन् । बुधबार प्रतिनिधि सभाको शून्य र विशेष समयमा बोल्दै सांसदहरुले भूतपूर्व गोरखा सैनिकको मागका विषयमा वार्ता हुन लागेको सुनिएको उल्लेख गर्दै समानता र स्वाभिमानका माग पूरा हुने गरी तयारीका साथ प्रस्तुत हुन सुझाएका हुन् । नेपाल सरकार र […]