३१ साउन, काठमाडौं । नेकपा एमालेले बेलायती सेनाका भूतपूर्व गोर्खा सैनिकहरुको माग पूरा गराउनका लागि बेलायत सरकारसँग कूटनीतिक पहलका लागि सरकारको ध्यानाकर्षण गराएको छ । भूतपूर्व गोर्खा सैनिकहरुले उठाएको बेलायती सैनिक सहर पेन्सन लगायत समान सुविधा पाउनुपर्ने माग स्वाभाविक, जायज र मानवीय रहेको भन्दै एमालेले बताएको छ । पार्टी प्रवक्ता प्रदीप ज्ञवालीद्वारा जारी विज्ञप्तिमा भनिएको […]