काठमाडौं–लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले किसानसँग वार्ता गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । तराईमा मलखाद्यदेखि बिउविजनसम्म मागेर किसानहरु आन्दोलित भएका बेला सरकारले दमन गरेको भन्दै उनले आपत्ति समेत जनाएका छन् । शनिबार विज्ञप्ति जारी गरेर महतोले भनेका छन्, ‘विगत दुई सातादेखि मलखाद, बिउविजन, सिचाई, उखु किसानको भुक्तानीलगायतको माग राख्दै जारी किसान आन्दोलनका […]