काठमाडौँ- नेपाल वायुसेवा निगमले ठूलो जहाज आएपछि तीन वर्षको अवधिमा पहिलोपटक एउटा अन्तर्राष्ट्रिय उडान रद्द गरेको छ ।
हिजो (बिहीबार) काठमाडौँबाट बेंगलोर र बेंगलोरबाट काठमाडौँ आउनुपर्ने आरए २२५ उडान नं. रहेको वाइडबडी जहाज पाइलट अभावमा उडान नै रद्द भएको हो । यसबाट निगमलाई करोड रुपैयाँभन्दा बढी घाटा भ...