मौसम नखुल्दा हवाई उडान प्रभावित, दिल्लीबाट आएको जहाज डाइभर्ट

मौसम प्रतिकुल भएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबैखाले उडान प्रभावित भएको छ । बिहानैदेखि काठमाडौंमा बाक्लो तुवाँलो लागेर भिजिविलिटी कम हुँदा विमानस्थलबाट हुने उडानहरू प्रभावित भएको हो ।  मौसमका कारण दिल्लीबाट आएको इथोपियन एयरलाइन्सको जहाज समेत डाइभर्ट गरिएको छ ।  ‘आज बिहानैदेखि उडान प्रभावित बनेको छ,’ विमानस्थलका एक कर्मचारीले भने ।  अहिले आन्तरिक तथा अन्तराष्ट्रिय उडान बिस्तारै बिस्तारै खुल्दै छ ।  तर कहिले १५ मिनेट वा कहिले आधा घन्टाभन्दा बढी समयसम्म ...

सम्बन्धित सामग्री

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

काठमाडौँ- प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । निरन्तरताको वर्षाका कारण भिजिविलिटी कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएको हो । विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले अन्तर्राष्ट्रियतर्फ एयर चाइनाको उडान ‘डाइभर्ट’ भएको छ भने अन्य अन्...

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

काठमाडौँ- प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । निरन्तरताको वर्षाका कारण भिजिविलिटी कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएको हो । विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले अन्तर्राष्ट्रियतर्फ एयर चाइनाको उडान ‘डाइभर्ट’ भएको छ भने अन्य अन्...

हुरीले हवाई उडान प्रभावित, आन्तरिक उडानका जहाज ‘डाइभर्ट’

प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । अपरान्ह एक्कासि आएको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र दुवै उडान प्रभावित भएको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिनुभयो । उहाँका अनुसार आन्तरिक उडानका जहाज ‘डाइभर्ट’ भएका छन् भने अन्तर्राष्ट्रियतर्फ केही जहाज आकाशमा फन्को लगाउने ‘होल्ड’ हुनका साथै केही जहाज विभिन्न गन्तव्यमा डाइभर्ट […]

हुरीले हवाई उडान प्रभावित, जहाज विभिन्न गन्तव्यमा डाइभर्ट

काठमाडौँ- प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । अपरान्ह एक्कासि आएको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र दुवै उडान प्रभावित भएको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए । उनका अनुसार आन्तरिक उडानका जहाज ‘डाइभर्ट’ भएका छन् भने अन्तर्राष्ट्रियतर्फ केही जहाज आका...

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार ‘भिजिबिलिटी’ कमजोर हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फको उडान प्रभावित भएको हो । विमानस्थलका प्रवक्ता सुवास झाले भिजिबिलिटी कमजोर हुदाँ केही अन्तर्राष्ट्रिय उडान प्रभावित भएको बताउनुभयो । उहाँका अनुसार एयर चाइनाको जहाज ‘डाइभर्ट’ भएको छ भने अन्य जहाज आकाशमा फन्को लगाउने …

वर्षात्‌ले हवाई उडान प्रभावित- केही फर्किए केही रद्द

काठमाडौं । वर्षाका कारण आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ । भिजिबिलिटी कम भएपछि उडानमा समस्या भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले वर्षाको कारणले भिजिबिलिटी कम भएकाले हवाई उडान प्रभावित भएको बताए । उनले भने, ‘नयाँदिल्लीबाट आएको एयर इण्डियाको जहाज बनारस डाइभर्ट भएको छ । चीनको तियान्फूबाट आएका एयर चाइना […]

अविरल वर्षाले हवाई उडान प्रभावित : केही डाइभर्ट, केही रद्द !

काठमाडौं । शनिवार (हिजो) रातिदेखि परेको अविरल वर्षाका कारण आन्तरिक र अन्तरराष्ट्रिय हवाई उडान प्रभावित भएको छ ।  त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका अनुसार अविरल वर्षाका कारण भिजिबिलिटी कम भएपछि केही उडान डाइभर्ट भएका छन् भने केही उडान रद्द भएका छन् । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले वर्षाले भिजिबिलिटी कम हुँदा हवाई उडान प्रभावित भएको जानकारी दिए । उनका अनुसार भारतको नयाँदिल्लीबाट आएको एयर इण्डियाको जहाज बनारस डाइभर्ट भएको छ भने चीनको तियान्फूबाट आएका एयर चाइना र सिचुआन एयरलाइन्सका जहाज तियान्फूमै फर्किएका छन् । साथै अन्य अन्तरराष्ट्रिय उडानहरू पनि सामान्य प्रभावित भएको उनले जानकारी दिए ।  विमानस्थलका अनुसार आन्तरिकतर्फ काठमाडौंबाट पोखरा र सुर्खेत विमानस्थल अहिलेसम्म खुल्न सकेका छैनन् भने काठमाडौं–तुम्लिङटारको हवाई उडान रद्द गरिएको छ । विमानस्थलका अनुसार बुद्ध एयरका काठमाडौं–पोखरा रुटका तीन ओ‌टा र बुद्ध एयरकै काठमाडौं–तुम्लिङटारको एउटा हवाई उडान रद्द भएका छन् ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलवारसम्म देशभर वर्षा जारी रहने अनुमान गरेको छ । रासस

प्रतिकूल मौसमका कारण पहाडी तथा हिमाली जिल्लाको हवाई उडान प्रभावित

काठमाडौं : प्रतिकुल मौसमका कारण पहाडी तथा हिमाली जिल्लाको हवाइ उडान प्रभावित भएको छ। वर्षासँगै हिमपातले फाप्लु, लुक्ला, रारा, जोमसोम, बझाङ ताप्लेजुङ, खोटाङलगायत क्षेत्रमा उडान हुन नसकेको हो। खानी डाँडा र सिमराका लागि उडेका दुईवटा विमान डाइभर्ट भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका उपनिर्देशक टेकनाथ सिटौलाले जानकारी दिए।तराईका जिल्लाहरुमा भने उडान भइरहेका छन्। उपनिर्देशक सिटौलाका अनुसार बाह्यतर्फका उडानहरु पनि सहजरुपमा भइरहेका छन्। आजका लागि आन्तरिक र बाह्य गर

राजस्थानको धुलोले काठमाडौंको आकाश छोप्यो, हवाई उडान प्रभावित

मौसममा बदली भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहितका अन्य विमानस्थलहरूमा उडान प्रभावित भएका छन् ।  भिजिबिलिटी कम हुँदा दिउँसो २ बजेदेखि उडान प्रभावित भएको त्रिभुवन विमानस्थलका प्रवक्ता चन्द्रलाल कर्णले लोकान्तरलाई जानकारी दिए  ।  उनका अनुसार दिउँसो २ बजेदेखि ८ वटा आन्तरिक उडान 'डाइभर्ट' गरिएका छन् ।  यस्तै १ अन्तराष्ट्रिय जहाज पनि ल्यान्डिङ हुन नसक्दा 'होल्ड'मा बसेको छ ।  मौसम प्रभावित हुँदा विभिन्न एयर कम्पनीहरूले उडान रोकेका छन् । बुद्ध एयरले सूचना जारी गर्दै भने...