एमालेमा दोस्रो तहका नेताहरु फेरि सक्रिय

३१ असार, काठमाडौं । पार्टी एकताका लागि भएको दशबुँदे सहमति विथोलिने खतरा देखिएपछि नेकपा एमालेका दोस्रो तहका नेताहरु फेरि सक्रिय भएका छन् । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्नुअघि आइतबार एमाले कार्यदलले १० बुँदे सहमति जुटाएको थियो । सहमतिलाई पार्टी स्थायी कमिटीले अनुमोदन गर्न नपाउँदै अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललाई गद्दार घोषणा गर्दै उनीबाहेक अरु […]

सम्बन्धित सामग्री

वालुवाटारमा लोसपाका नेताहरु

काठमाडौं – लोकतानन्त्रिक समाजवादी पार्टीका नेताहरु वालुवाटार पुगेका छनु । सत्तारुढ दलको बैठक चलिरहदाँ आगमी ४ मंसिरका लागि तय भएको निर्वाचनमा सिट वाँडफाँटका लागि लोसपा नेपालका नेताहरु वालुवाटार पुगेका हुन । सत्तारुढ गठबन्धनको प्रमुख घटक जनता समाजवादी पार्टी नेपाल नेकपा एमालेसँग सिट वाँडफाँटका लागि अन्तिम तयारी भईरहेको वेला लोसपा नेपाल वालुवाटार पुग्नुले राजनीतिमा नयाँ सहमतिको प्रयासको […]

लोसपा नेताहरु बालुवाटारमा

२१ असोज, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरु बालुवाटार पुगेको छ । बालुवाटारमा सत्ता गठबन्धनको बैठक चलिरहेको छ । विहानदेखि बसिरहेको बैठकमा जनता समाजवादी पार्टी (जसपा)का नेताहरु आएका थिएनन् । एमाले र जसपा सहमति नजिक पुगेपछि गठबन्धनका नेताहरुले जसपासँग सम्वाद थालेका हुन् । नेताहरु शरतसिंह भण्डारी, अनिलकुमार झा र जितेन्द्र सोनल बालुवाटार पुगेका हुन् […]

यसकारण प्रभावशाली नेताहरु समानुपातिकमा

काठमाडौं, १२ असोज । अहिलेसम्म प्रत्यक्ष निर्वाचनमा प्रतिष्पर्धा गर्दै आएका नाम चलेका नेताहरु यसपटक समानुपातिकको बन्दसूचीमा देखिए । नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायत दलका नेताहरु यसरी बन्दसूचीमा छन् । काँग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि, प्रवक्ता डा. प्रकाशशरण महतको नाम समेत समानुपातिकको उम्मेदवारमा छ । निधि हालसम्म धनुषाबाट चुनाव लड्दै आएका थिए । जनकपुर क्षेत्र […]

माओवादी केन्द्रका नेताहरु शीतलनिवासमा

१५ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेताहरु राष्ट्रपति भवन शीतलनिवासमा पुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरु शीतलनिवास पुगेका हुन् । नागरिकता विधेयकका सन्दर्भमा राष्ट्रपति भण्डारीले राजनीतिक दलका नेताहरुसँग छलफल गरिरहेकी छिन् । यसक्रममा आज माओवादी नेताहरुसँग छलफल हुन लागेको छ । यसअघि भण्डारीले नेपाली कांग्रेसका नेताहरुसँग […]

सरकारमा सहभागिताबारे छलफल गर्न लोसपा नेताहरु बालुवाटारमा

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का शीर्ष नेताहरु बालुवाटार पुगेका छन् । अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरु बुधबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटवार्ताका लागि बालुवाटार पुगेका हुन् ।   पछिल्लो समय सरकारमा सहभागिताबारे लोसपाले  प्रधानमन्त्री देउवासँग वार्ता गरिरहेको छ ।  तेस्रो चरणको छलफलका लागि भन्दै लोसपाका अध्यक्ष ठाकुरसहितका नेताहरु बालुवाटार गएका हुन् । बुधबारको दिउँसो बसेको कार्यकारिणी समितिको बैठकमा सरकारमा सहभागी हुने बारे छलफल भएको थियो । आजको

काँग्रेस जिताऔं अभियान, नेताहरु घरघरमा

अघिल्लो निर्वाचन पछि गाउँघरमा नदेखिएका काँग्रेसका नेताहरु यत्तिखेर जनताको घर आँगनमा देखिएका छन्।...

ओलीको कुरा सुनेर काँग्रेस नेताहरु दंग

काठमाडौं, २७ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज पोखरा उड्दै थिए । विमान उड्नुभन्दा केही समय अघि नै विमानस्थल पुगेका ओली भीआइपी कक्षमा थिए । त्यहाँ काँग्रेस नेताहरु पनि थिए । सर्लाही जान लागेका काँग्रेस नेताहरु चन्द्र भण्डारी, रञ्जिन कर्णलगायतसँग ओली गफिए । उनको कुरा सुनेर काँग्रेस नेताहरु निकै दंग परेका थिए […]

देउवासँग दोस्रो भेटका लागि एमाले नेताहरु बालुवाटारमा

काठमाडौँ – एमाले नेताहरु प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन्। दिउँसो संसद भवनमा भएको छलफलपछि कांग्रेस र एमालेका नेताहरु थप छलफलका लागि जुटेका हुन्। दुवै दलबीच एमसिसी पारित गरेर अघि बढ्ने विषयमा सकारात्मक छलफल भएको नेताहरुले बताएका छन्। दिउँसोको छलफलमा सहभागी कांग्रेस महामन्त्री गगन थापाले एमसिसीको विषयले गठबन्धनमा समस्या भएकाले एमालेसँग मिलेर अघि बढ्ने […]

महन्थ ठाकुरलगायतका नेताहरु सनाखतका लागि आयोगमा

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरु सनाखतका लागि निर्वाचन आयोग पुगेका छन् । अध्यक्ष ठाकुरसहितका नेताहरु मंगलबार आयोग पुगेका हुन् । निर्वाचन आयोगले सो पार्टीलाई आज सनाखतका लागि बोलाएअनुसार नेताहरु आयोग पुगेका हुन् । महन्थ ठाकुर समूहले बुधबार जसपा लोकतान्त्रिकको नाममा पार्टी दर्ताका लागि निवेदन दिएको थियो भने उपेन्द्र यादवले आफ्नो पार्टीको मिल्दाजुल्दो नाम महन्थ ठाकुरलाई नदिन माग गर्दै आयोगमा निवेदन दिएपछि आयोगको आग्रहअनुसार शुक्रबार ठाकुर समूहले पार्टीको नाम