ओलीको कुरा सुनेर काँग्रेस नेताहरु दंग

काठमाडौं, २७ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज पोखरा उड्दै थिए । विमान उड्नुभन्दा केही समय अघि नै विमानस्थल पुगेका ओली भीआइपी कक्षमा थिए । त्यहाँ काँग्रेस नेताहरु पनि थिए । सर्लाही जान लागेका काँग्रेस नेताहरु चन्द्र भण्डारी, रञ्जिन कर्णलगायतसँग ओली गफिए । उनको कुरा सुनेर काँग्रेस नेताहरु निकै दंग परेका थिए […]