हिउँ छिचोल्दै मुक्तिनाथसम्म गाडी सञ्चालन, जोमसोम विमानस्थल तयारी अवस्थामा

हिमालपारिको जिल्ला मुस्ताङको पवित्र तीर्थस्थल मुक्तिनाथसम्म शुक्रबारबाट सवारी सञ्चालनमा आएको छ । मङ्गलबारदेखि सुरु भएर बिहीबार बिहानसम्म लगातारको हिमपातले अवरुद्ध भएको जोमसोम–मुक्तीनाथ सडक हिउँ पन्छाएर शुक्रबार बिहानदेखि सुरु गरिएको छ ।

सम्बन्धित सामग्री

जोमसोम विमानस्थल नजिकै कस्तुरी मृग मृत फेला

बथानबाट छुटेको हुनसक्ने उक्त कस्तुरी मृगलाई कुकुरको बथानले आक्रमण गर्दा विमानस्थलको तारबार नजिकै मृत्यु भएको हुन सक्ने स्थानीयले बताएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयले जानकारी दिनुभयो ।

सलमान र चिरञ्जीविको फिल्म ‘गडफादर’ छायांकन जोसमोम एयरपोर्टमा गर्ने तयारी

काठमाडौं । चिरञ्जीवि र सलमान खान स्टारर प्रतीक्षित तेलुगु फिल्म ‘गडफादर’लाई नेपालमा समेत छायांकन गर्ने तयारी भएको छ । नेपालमा छायांकन लोकेसन हेरेर कार्यकारी निर्माता उमाशंकर राजुसहितको टोली फर्किएको छ । जोमसोम विमानस्थल क्षेत्रमा लोकेसन हेरेर टोली फर्किएको जानकारी निर्माण नियन्त्रक सुरज आचार्यले दिए । यसैसाता राजुसहित लाइन प्रोड्युसर राजेन्द्र घिमिरे र निर्माण नियन्त्रक आचार्य […]

सात वर्षमा पोखरा–जोमसोम रुटमा तारा एयरको दुई ठूला दुर्घटना

पोखरा–जोमसोम रुटमा उडान भर्दै आएको तारा एयरका विमान सात वर्षमा दुई ठूला दुर्घटनामा परेका छन् । आइतबार पोखराबाट बिहान ९ः५५ बजे उडेको २२ जना सवार तारा एयरको ९ एनएइटी ट्वीनअटर जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ कोबाङस्थित सानुसरेमा दुर्घटनामा परेको थियो । प्रतिकूल मौसम र भौगोलिक कठिनाइका कारण जहाज दुर्घटनामा परेको एक दिनपछि मात्रै हिमालको फेदीको सानुसरेमा जहाज ठोक्किएर दुर्घटना भएको घटनास्थल पत्ता लागेको थियो । दुर्घटनामा चालक दलसहित २२ जनाको मृत्यु भएको छ । जोमसोम विमानस्थल नप

हराएको टुइनअटरलाई जोमसोम विमानस्थलबाट ६ किलोमिटर वर देखायो स्याटेलाइटले

जोमसोमका लागि आइतबार बिहान १९ यात्रु बोकेर पोखराबाट उडेपछि सम्पर्कविहीन भएको तारा एयरको टुइनअटर विमान जोमसोम विमानस्थल भन्दा ६ किलोमिटर वर दुर्घटनमा परेको आंशका गरिएको छ ।

विमान खोज्न गएको फिस्टेलको हेलिकोप्टर फर्कियो

पोखराबाट जोमसोमका लागि उडेर सम्पर्कबिहीन भएको तारा एयरको बिमान खोज्न गएको फिस्टेल एयरको हेलीकोप्टर जोमसोम विमानस्थल फर्किएको छ । विमान हराएको क्षेत्रतर्फ खोजीका लागि गएको हेलिकोप्टर त्यस क्षेत्रमा मौसम विग्रेको कारण हेलिकोप्टर फर्केको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताउनुभयो ।

हराएको विमान खोज्न उडेको हेलिकोप्टर फर्कियो

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कबिहीन भएपछि खोजीमा निस्किएको फिस्टेल एयरको हेलीकोप्टर जोमसोम विमानस्थल फर्किएको छ । त्यस क्षेत्रमा मौसम विग्रेको कारण हेलिकोप्टर फर्केको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताउनुभयो । प्रजिअ शर्माले फिस्टेलको हेलिकोप्टरले कुनै जानकारी लिन नसकी फर्केको र केही बेरमा नेपाली सेनाको हेलिकोप्टर त्यस क्षेत्रतर्फ जाने बताउनुभयो । थासाङ …

जोमसोम विमानस्थल भोलिदेखि १५ दिनका लागि बन्द हुने

बागलुङ । मुस्ताङको जोमसोम विमानस्थल भोलि शनिबारदेखि १५ दिनका लागि बन्द हुने भएको छ । विमानस्थलको धावनमार्गमा कालोपत्र थप (ओभरले)...

जोमसोम विमानस्थलको स्तरोन्नति शुरु

मुस्ताङ । पर्यटकीय तथा हिमाली जिल्ला मुस्ताङको सदरमुकामस्थित जोमसोम विमानस्थल स्तरोन्नतिको काम शुरु भएको छ । नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको धावनमार्ग (रनवे) को ग्रेड सुधार र कालोपत्र थप गर्न लागेको हो ...